• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेट्स चितवनमा न्युजिल्याण्ड र आयरल्याण्ड अध्ययन गर्न जाने बिध्यार्थी बढ्दो


  •   बिहिबार, पुष १९, २०८० मा प्रकाशित
  • चितवन/उच्च शिक्षा अध्ययनका लागि बिदेश जान चाहने बिध्यार्थीहरुलाई लक्ष्यित गरि शहीदचोक नारायणगढ स्थित मेट्स इन्टरनेशनल एजुकेसन एण्ड भिसा सर्भिसेजले आयरल्याण्ड र न्युजिल्याण्ड थप दुई वटा देशहरुका कलेज तथा युनिभर्सिटीहरुसङ्ग सहकार्य गर्न सुरु गरे सङगै न्युजिल्याण्ड र आयरल्याण्ड अध्ययन गर्न जाने बिध्यार्थीहरुको सङ्ख्या बढन थालेको छ । आयरल्याण्डमा ग्राजुएट गर्न जान चाहने बिध्यार्थीहरुले प्लस टु मा कम्तिमा ६०% अङ्क ल्याएको हुनु पर्नेछ भने आइएलटिएसमा हरेक सेक्सनमा कम्तिमा ५.५ र ओभर अल ६ अङ्क प्राप्त गर्नु पर्ने हुन्छ, त्यसै गरि पिटिईमा हरेक सेक्सनमा कम्तिमा ५१ र ओभर अल ५८ अङ्क प्राप्त गरेको हुनुपर्छ । त्यसै गरि पोष्ट ग्राजुएट गर्न जाने बिध्यार्थीहरुले आइएलटिएसमा हरेक सेक्सनमा ६ र ओभर अल ६.५ ल्याउनु पर्नेछ भने पिटिईमा हरेक सेक्सनमा ५८ र ओभर अल ६० अङ्कसम्म ल्याए पुग्छ। न्युजिल्याण्डका लागि भने प्लस टु पास गरेका बिध्यार्थीहरुले न्युनतम २.५ जिपिए ल्याएको हुनुपर्छ भने आइएलटिएसमा ५.५ ल्याउनु पर्दछ । त्यसैगरि मास्टर्स अध्ययनका लागि सामान्यतया हरेक सेक्सनमा ६ र ओभर अल ६.५ अङ्क ल्याउनु पर्नेछ । साथै न्युजिल्याण्ड र आयरल्याण्डका कलेज तथा युनिभर्सिटी अनुसार फाइनान्सियल डकुमेन्ट्स भने पुरा गरेको हुनुपर्नेछ । पछिल्लो समयमा अष्ट्रेलियन सरकारले फाइनान्सियल डकुमेन्ट्सका लागि थप कडाइ गर्न थालेपछि बिध्यार्थीहरुमा उच्च शिक्षा अध्ययनका लागि न्युजिल्याण्ड र आयरल्याण्ड जाने रुचि बढन थालेको छ। स्थापनाकाल देखि नै बिध्यार्थी, अभिभावकहरुको मुख्य रोजाई बन्दै आइरहेको मेट्स इन्टरनेशनल नारायणगढ शाखाले युके, अष्ट्रेलिया, क्यानडा, युएसए लगायतका मुलुकमा रहेका शैक्षिक सस्थाहरुसङ्ग सहकार्य गर्दै बिध्यार्थीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । बिध्यार्थीहरुको मागलाई मध्यनजर गर्दै पछिल्लो समयमा न्युजिल्याण्ड र आयरल्याण्डमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने बिध्यार्थीहरुका सङ्ख्या तीब्ररुपमा बृद्धि भएको मेट्स इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेज नारायणगढ शाखाका प्रमुख प्रकाश पौडेलले जानकारी गराउनु भयो । मेट्स नेपाल लगायत भारत, अष्ट्रेलिया, लाओस, फिजि, फिलिपिन्स आदि देशहरुमा पनि बिध्यार्थीहरुलाई सेवा दिदै आइरहेको छ भने नेपालका मुख्य स्थानहरु काठमाडौं, चितवन, पोखरा, बुटवल, कपिलबस्तुमा पनि आफ्ना शाखाहरु सन्चालित छन ।

    Advertisement

    बिहिबार, पुष १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.