• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण, खेलाडिहरुलाई सम्मान 


  •   आइतबार, पुष ०८, २०८० मा प्रकाशित
  • रत्ननगर/पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १५ मा अवस्थित विन्देश्वरी आधारभुत विद्यालयका विपन्न  विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । शुक्रबार विन्देश्वरी टोल विकास संस्थाद्वारा आयोजित एक कार्यक्रम विच टोल विकास संस्थाका अध्यक्ष ज्ञान बहादुर थिङ्गले सो सहयोग हस्तान्तरण गरेका थिए। विन्देश्वरी टोल विकास संस्थाले देउसी भैलोबाट संकलित रकम सो विद्यालयमा आश्रीत सिमान्तकृत चेपाङ्ग समुदायका १२० जना विद्यार्थीहरुलाई  न्यानो कपडा वितरण गरेको हो।
    त्यस्तै,संस्थाले देउसी भैलो बाट संकलित रकम वाट नै टोलका मुख्य चोकहरुमा भ्यापर लाईट राख्नुका साथै टोलमा रहेका बत्तिका पोलहरुमा संस्थाको नाम समेत लेखेको छ। वडाध्यक्ष आसिक तामाङ्गको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा विन्देश्वरी टोल विकास संस्थाका अध्यक्ष टोल अध्यक्ष ज्ञान बहादुर थिङ्ग सभाध्यक्षको रुपमा रहेका थिए।
    कार्यक्रममा विशिष्ट अतिथीको रुपमा वडा सचिव सुर्य प्रसाद ढुंगाना रहेका थिए। त्यस्तै,सोहि कार्यक्रममा विव्यस अध्यक्ष पुरुषोतम कट्टेल, वडा सदस्य शिव प्रसाद तिवारी,ईम प्रसाद पन्त ,लिला देवि पोख्रेल ,हिमचुली टोल विकास संस्थाका अध्यक्ष बाबुराम ढकाल,दिग्दर्शन टोलका अध्यक्ष ईश्वरी नेपाल,राम जानकी टोल बिकास संस्थाका अध्यक्ष योगेन्द्र लामिछाने ,ईन्द्रेणी कृषक समूहका अध्यक्ष आईतराम स्याङ्तान,विव्यस सदस्य कोपिला पौडेल,प्रधानाध्यापक हरि प्रसाद खनाल लगायत अतिथिको रुपमा रहेका थिए।
    संस्थाका उपाध्यक्ष भोजराज रेग्मीले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रम दिपक भट्टराईले संचालन गर्नुभएको थियो। त्यस्तै,सोही कार्यक्रममा विन्देश्वरी टोल विकास संस्थाका खेलाडिहरुलाई सम्मान समेत गरिएको छ। टोल स्तरिय माधवपुर नक आउट फुटबल प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्न सफल खेलाडिहरुलाई सो कार्यक्रममा सम्मान गरिएको हो।

    Advertisement

    आइतबार, पुष ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.