• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

लायन्स अन्तर्राष्ट्रिय पिस पोष्टर कार्यक्रम सम्पन्न


  •   मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
  • लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५आर नेपाल क्लष्टर नं. ५ को आयोजनामा लायन्स अन्तर्राष्ट्रिय पिस पोष्टर कार्यक्रम सम्पन्न भएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५आर, नेपाल का क्लष्टर चिफ लायन पुरन थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक ३२५आर, नेपालका प्रथम भाईस डिष्ट्रिक गर्भनर लायन दिनानाथ न्यौपानेज्यू प्रमुख अतिथि रहनु भएको थियो । लायन्स अन्तर्राष्ट्रिय पिस पोष्टर कार्यक्रममा १२ वटा लायन्स क्लवले १२ वटा विद्यालयका २१ जना विद्यार्थीहरुलाई कार्यक्रममा सहभागिता गराएका थिए । प्रतियोगितामा निर्णायकको भुमिका प्रदान गर्नु हुने यसै डिष्ट्रिक ३२५आर, नेपालका पूर्व डिष्ट्रिक गभर्नर एवं इभ्यालुएसन मेन्टर लायन राजकुमार श्रेष्ठज्यूले लायन्स अन्तर्राष्ट्रिय पिस पोष्टर प्रतियोगिता सम्बन्धी नियम तथा यसका उद्देश्य र महत्व लगाएतका विषयमा विस्तृत रुमपमा प्रकाश पार्नु भएको थियो । लायन्स क्लव अफ भरतपुर मिड टाउनको तर्फबाट ओम शान्ति एकेडेमिका छात्र अनमोल न्यौपाने प्रथम (विजेता), लायन्स क्लव अफ चितवन माउण्ट एभरेष्टको तर्फबाट स्काई राइडर स्कूल, टाँडीका छात्र आदर्श वस्ती द्वितीय र लायन्स क्लव अफ चितवन लंकूको तर्फबाट लक्ष्मी मा.वि.का समिर चालिसे तृतिय भएका थिए । प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई नगद सहित प्रमाण–पत्र र सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई सहभागितको प्रमाण–पत्र र कलर पेन्सिल सेट उपहार स्वरुप डिष्ट्रिक ३२५आर, नेपालका प्रथम भाईस डिष्ट्रिक गर्भनर लायन दिनानाथ न्यौपानेज्यूबाट प्रदान गरिएको थियो । कार्यक्रममा डष्ट्रिक ३२५आर, नेपालका द्वितीय भाईस डिष्ट्रिक गर्भनर लायन नवराज सापकोटाज्यू विशिष्ट अतिथि र अतिथिमा एक्जुकेटिभ चिफहरु कमल श्रेष्ठ, माधव पौडेल र एक्जुकेटिभ को–चिफ बालगोपाल चुकेज्यू डिष्ट्रिक चिफ रामजी पौडेल एवं लायन लिडरहरु लगाएत क्लब अध्यक्ष एवं विभिन्न विद्यालयका वि.व्य.स. अध्यक्ष, प्रधानाध्यापक र शिक्षकज्यूहरुको उपस्थिति रहेको थियो । लक्ष्मी मा.वि. लंकूको हलमा सम्पन्न कार्यक्रममा रिजन चियर पर्सन एवं कष्टर सचिव लायन गोविन्द अर्यालज्यूले सञ्चालन गर्नुभएको कार्यक्रमको संयोजक लायन्स क्लव अफ भरतपुर मिड टाउनका अध्यक्ष लायन ई. उमेश ढकाल रहनुभएको थियो ।

    Advertisement

    मङ्गलबार, पुष ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.