• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

टिकौलीको श्रीकृष्ण प्रणामी मन्दिरमा ज्ञानमहायज्ञ हुने


  •   बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित
  • रत्ननगर/रत्ननगर नगरपालिका वडा नं १० स्थित श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीमा यही मंसिर ११ गतेदेखि श्रीमत्तारतम बाणी चर्चा पाठपारायण तथा श्रीमद्भागवत कथा प्रबचन एवम् धनधान्याचल ज्ञानमहायज्ञ हुने भएको छ । धर्मसंस्कृतिको संरक्षणसंगै कुरुकुलम र धर्मशालाको भवन निर्माणको लागि जग्गा खरिद गर्न आर्थिक संकलन गर्ने उद्देश्यले मंसिर ११ गतेदेखि १७ गते सम्म ज्ञान महायज्ञ आयोजना गरिएको हो ।

    Advertisement

    श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल इकाई कार्यसमिति टिकौलीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी ज्ञानमहायज्ञको गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । लामो इतिहास बोकेको सो मन्दिरको भौतिक पूर्वाधार निर्माण गरी धार्मिम पर्यटकीय स्थलको रुपमा विकास गर्न महायज्ञ आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लीलाराज सुवेदीले जानकारी दिए । पछिल्लो समय हिन्दुधर्म संकटमा परेको भन्दै उनले हिन्दुधर्म जोगाउन पनि महायज्ञ कोसेढुंगा सावित हुने बताए ।

    परिर्वतनका नाममा अधिकाँस नेपालीले मान्दै आएको हिन्दुधर्मको विनास गर्ने काम भएको भन्दै उनले कोटीहोम, ज्ञानमहायज्ञ जस्ता कार्यक्रम गरेर यसको संरक्षण गर्न आवश्यक रहेको उनको भनाई छ । ज्ञानमहायज्ञमा धर्मगुरु प्रमोद सुधाकरले कथाबाचन गर्ने छन् । संस्कृतिक शिक्षालाई जोगाउन गुरुकुलम सञ्चालन तथा धार्मिक पर्यटनको विकासको लागि धर्मशाला निर्माण गर्ने योजना रहेको समितिका उपाध्यक्ष जगदिश बरालले जानकारी दिए । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहाको निकटमा रहेको टिकौलीमा अबस्थित श्रीकृष्णप्रणामी मन्दिरलाई आर्कषक बनाएर धर्मशाला निर्माण गरी धार्मिक पर्यटकलाई भित्र्याउने योजना रहेको उनको भनाई छ ।

    पत्रकार सम्मेलनमा प्रचारप्रसार समितिका संयोजक बालकृष्ण अम्गाईले महायज्ञ सम्पन्न गर्न करिब २५ लाख खर्च लाग्ने र एक करोड रुपैया संकलन गर्ने लक्ष्य रहेको जानकारी दिए । कार्यक्रममा समितिका महाससचिव देवराज पराजुली, श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सदस्य केशबप्रसाद अधिकारीले ज्ञानमहायज्ञको तयारीका बारेमा प्रकास पारेका थिए ।

    बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.