• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

क्यान्सर अस्पतालमा जडान गरिएको पानीको फिल्टर प्लान्ट हस्तान्तरण


  •   आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
  • भरतपुर/चितवनको भरतपुरमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा जडान गरिएको पिउने पानी फिल्टर प्लान्ट हस्तान्तरण गरिएको छ । अस्पतालको नयाँ भवनमा निर्माण गरिएको पिउने पानी फिल्टर प्लान्ट आज अस्पताललाई हस्तान्तरण गरिएको हो । लायन्स क्लब अफ नारायणगढ बालकुमारी र नारायणगढमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संयुक्त रुपमा अस्पतालको अपरेसन थिएटनसँगै पिउने पानी फिल्टर प्लान्ट जडान गरेका हुन् । आज अस्पतालमा आयोजित कार्यक्रममा लायन्स क्लब ३२५ आरका डिष्ट्रिक्ट गभर्नर आर एस महतो र सहकारीका अध्यक्ष बालगोपाल चुकेले अस्पतालका नायब निर्देशक डा उमेश नेपाललाई प्लान्ट हस्तान्तरण गर्नुभएको हो । बिरामी र बिरामीका कुरुवाका लागि शुद्ध पिउने पानीको अभाव भएको अस्पतालले गुनासो गरेपछि आफूहरुले फिल्टर प्लान्ट जडान गरिदिएको अध्यक्ष चुकेले बताउनुभयो ।
    बिरामी र उनीहरुको कुरुवाका लागि तातो र चिसो पानी पिउन मिल्ने गरी दुई वटा फिल्टर प्लान्ट जडान गरेर हस्तान्तरण गरिएको चुकेको भनाइ छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष शंकर आचार्यले एक लाख ७५ हजार रुपैयाँको लागतमा अटोमेटिक वाटर फिल्टर जडान गरिएको बताउनुभयो । उहाँकाअनुसार तातो पानी आउने फिल्टर ५० लिटर क्षमताको र चिसो पानी आउने फिल्टर १० लिटर क्षमताको रहेको छ ।
    तातो र चिसो पानीको तापक्रम आवश्यकताअनुसार धेरै र थोरै बनाउन मिल्ने अध्यक्ष आचार्यको भनाइ छ । कार्यक्रममा लायन्स क्लब ३२५ आर का डिष्ट्रिक्ट गभर्नर महतोले अस्पतालमा लायन्स क्लबले निरन्तर सहयोग गर्ने अवसर पाएकोमा अस्पतालाई धन्यवाद दिनुभयो । लायन्स क्लबले अस्पतालमा निकट भविष्यमा ठूलो प्रोजेक्टर लिएर आउने तयारी गरेको समेत उहाँको भनाइ छ ।
    अशुद्ध पानीका कारण मानिसको स्वास्थ्यमा विभिन्न खालका रोग लाग्ने गरेको भन्दै महतोले अस्पतालमा उपलब्ध गराइएको शुद्ध पिउने पानीबाट दीर्घकालसम्म अस्पतालमा बिरामी र बिरामी कुरुवा लाभान्वित हुने बताउनुभयो । कार्यक्रममा अस्पतालका नायब निर्देशक डा नेपालले अस्पतालमा लायन्स क्लबले विभिन्न सयमा सहयोग गर्दै आएको स्मरण गर्नुभयो । बिरामीहरु पानी पिउनका लागि माथिल्लो तलाबाट भवन बाहिर जानुपर्ने अवस्था रहेकोमा पानीको फिल्टर जडान भएपछि बिरामीका आफन्तलाई सहज भएको डा नेपालले बताउनुभयो ।

    Advertisement

    आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.