• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

औद्योगिक प्रबर्धनका विषयमा चितवन उद्योग संघ र भरतपुर महानगरपालिका बीच छलफल

  •   सोमबार, असार ०१, २०७७ मा प्रकाशित
  • राजु भट्ट/असार १

    Advertisement

    भरतपुर/चितवन उद्योग संघ र भरतपुर महानगरपालिका कार्यालयबीच औद्योगिक प्रबर्धनका विषयमा छलफल भएको छ । विगतदेखि नै महानगरको समृद्धि र औद्योगिक प्रवर्धनका कार्यहरुमा सहकार्य हुँदै आईरहेको, औद्योगिक प्रबर्धन गर्ने कार्यमा निर्माण प्रारम्भ देखि हाल निर्माणाधिन चितवन प्रदर्शनी केन्द्रको सचिवालय भवनको निर्माण प्रक्रियाको विषयमा छलफल गरिएको थियो ।

    छलफलमा महानगरले चालेका सम्पूर्ण गतिविधिहरुमा संघको तर्फबाट महत्वपूर्ण सहयोग हुँदै आएको र महानगरको समृद्ध महानगर निर्माण अभियानमा चितवन उद्योग संघको महत्वपूर्ण भूमिका र निरन्तर साथ सहयोगको अपेक्षा रहेको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बताउनुभयो ।

    त्यस्तै महानगरको अभियानमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि नगद तथा जिन्सी सहयोग, कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि भरतपुर महानगरपालिकाले संघको परिसरमा रहेको चितवन प्रदर्शनी केन्द्रलाई भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनको लागि माग गरे बमोजिम संघबाट सबै भवनहरु प्रदान गरेको, रोजगारी सिर्जना, राजश्व वृद्धि र महानगरभित्र औद्योगिक विकासमा टेवा पु¥याएको, संघको तर्फबाट नीतिगत रायसुझाव प्रदान गर्दै आएको र महानगरले अघि सारेका महत्वपूर्ण प्रस्तावहरुमा समेत संघद्वारा सहयोग गर्दै आएको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताउनुभयो ।

    त्यस्तै विगतका आर्थिक वर्षहरुमा महानगरबाट उद्योगी, व्यवसायीहरुबाट उठेको करबाट संघलाई प्रदान गरिएको रकमको खर्च विवरण पेश गर्दै आगामि दिनहरुमा समेत महानगरबाट साथ सहयोग रहनेमा पूर्ण विश्वस्त हुँदै हरेक कार्यक्रमहरुमा समन्वयका साथ सहयोग आदान प्रदान हुनुले नै दुई संस्थाबीच भावनात्मक सम्बन्ध सुमधुर बनेको चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले बताउनुभयो ।
    छलफल कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, संघका उपाध्यक्षहरु त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, गजेन्द्र अधिकारी, युग राज वस्ती, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, सञ्चार अधिकृत राजु भट्टलगायतको सहभागिता रहेको थियो ।

    सोमबार, असार ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.