• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ४. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

रोट्रयाक्ट र रोटरी क्लवद्धारा जीवन बचाउ कार्यशाला सम्पन्न


  •   आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित
  • चितवन रोटरी क्लब र चितवन रोटर्याक्ट क्लब को संयुक्त आयोजना मा “तपाईंले ५ जना को जीवन बचाउन सक्नुहुन्छ” नामक एकदिने कार्यशाला सम्पन्न गरेको छ। उक्त कार्यक्रम को सभापति रोटरी क्लब अफ चितवन का सम्पादक शिरीष पन्त तथा रोटर्याक्ट क्लब अफ चितवन का अध्यक्ष प्रभा गुरुङ रहनु भएको थियो। You Can Save 5 Lives संस्था का संस्थापक डा. लक्ष्मी पंथी ले तपाइँले पाँच जनाको जीवन बचाउन सक्नुहुन्छ’ अर्थात् ‘यु क्यान सेभ फाइप लाइभ्स’ अभियानअन्तर्गत हृदयघात हुने, बाह्य रक्तस्राव, सिपिआर , बेहोसलगायत, घाँटीमा केही अड्किएर वा सर्किएका बिरामीलाई तत्काल बचाउन गरिने विधि, हृदयघात हुँदा तत्काल र अन्तिम अवस्थामा बचाउने विधि, घटनास्थलमा रक्तस्राव तत्काल रोक्ने प्रक्रिया र विधिहरु, बेहोस हुँदा अपनाउनुपर्ने सीपीआर विधि, आपत्कालीन अवस्थामा देख्ने व्यक्तिले तत्काल घट्नास्थलमै बचाउन सक्ने प्रयोगात्मक विधिबारे तालिम दिनुभएको थियो।
    तालिम पश्चात् रोटरी क्लब अफ चितवन का सम्पादक एवं उ. वा. संघ चितवन का उपाध्यक्ष शिरीष पन्त ले कार्यस्थल, दुर्घटना स्थल वा अन्य कुनै पनि स्थानमा हुने आकस्मिक घटना मा व्यक्ति को जीवन बचाउन तालिम सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो भने अध्यक्ष गुरुङ ले आपतकालिन अवस्थामा जीवन बचाउन उपयोगी हुने यस प्रकार को तालिम सम्पुर्ण ले लिनुपर्ने बताउनु भयो र उक्त कार्यक्रममा रोट्य्यट क्लव अफ भरतपुर हाईटका अध्यक्ष सुरज भण्डारी ज्यूले पनि शुभकामना मन्तव्य राख्नुभयो र क्लवका सदस्य तथा मेडिकल विद्यार्थीहरु गरि ५५ जना सहभागि उक्त कार्यक्रम को संचालन क्लब का सचिव बिपाशा घिमिरे ले गर्नुभएको थियो।
    सोही तालिममा अन्तर्राष्ट्रिय शान्तिदुत गिनिज बुक अफ द वल्ड रेकर्ड होल्डर श्री प्रेम रावतज्युको पिस एजुकेसन कार्यक्रम पनि देखाइएको थियो र हिएर योर्सेल्फ भन्ने विश्व चर्चित पुस्तक पनि आत्मज्ञान प्रचार संघ द्वारा हस्तान्तरन गरिएको थियो। कार्यक्रममा आत्मज्ञान प्रचार संघको तर्फबाट मनी रेग्मी र स्टाफ नर्स अञ्जना पुर्जाले सहयोग गरेका थिए। तपाईंले ५ जनाको जीवन बचाउन सक्नुहुन्छ का कल्पनाकार डा पन्थी नेपाल एबम बेलायतमा रजिष्टर्ड डाक्टर हुन्, यो तालिम २०१९ देखि गरिरहेको हालसम्म १४ जिल्लामा पुगेको जानकारी दिइन्।

    Advertisement

    आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ४.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.