• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

प्रथम सिपिएफसि/चितवन जिम हाउस पावर लिप्टिङ्ग मिट–२०८० तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

  •   शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
  • भरतपुर/चितवनको सबैभन्दा पुरानो र सम्भवत् नेपालकै ठूलो अत्याधुनिक सुविधा सम्पन्न चितवन जिम हाउसको आयोजनामा प्रथम सिपिएफसि÷चितवन जिम हाउस पावर लिप्टिङ्ग मिट–२०८० तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
    चितवन जिम हाउसका प्रबन्ध निर्देशक प्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री माननीय उत्तम जोशी प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि जोशीले खेलप्रेमीहरुको चाहनालाई मध्यनजर गर्दै स्वस्थ जीवनको लागि चितवन जिम हाउसले आयोजना गरेको पावर लिप्टिङ कार्यक्रम अहिलेको अवस्थामा निकै सान्र्दभिक रहेको बताउनुभयो । खेलले युवायुवतीहरुको स्वास्थ्यसँगै एकताको भावना जागृत हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
    चितवन जिम हाउसका प्रमुख सल्लाहकार एवम् नेपाल बडीबिल्डिङ फिटनेश फ्रेडेरेशनका केन्द्रीय सदस्य राकेशमान श्रेष्ठले स्वागतसँगै कार्यक्रमको उद्देश्यमा माथि प्रकाश पार्नुभएको थियो ।
    चितवन जिम हाउसका प्रेस सल्लाहकार राजु भट्टले सञ्चालन गर्नुभएको कार्यक्रममा चितवन जिम हाउसका जन्मदाता एवम् संरक्षक सन बहादुर गुरुङ, परिवेश टोल विकास संस्थाका उपाध्यक्ष प्रभु रानाभाट, चितवन जिल्ला पावर लिप्टिङका जिल्ला अध्यक्ष एवम् पावर हाउस जिमका प्रबन्ध निर्देशक आनन्द गुरुङ, चितवन जिम हाउसका सल्लाहकारहरु वसन्त राना, सूर्य हल्क, राजेन्द्र गुरुङ, प्रविन सिंह लगायत जिमप्रेमीहरुको सहभागिता रहेको थियो ।
    कार्यक्रम अन्तर्गत चितवन जिम हाउस (सिपिएफसि) अन्तर्गत क्षेत्रपुर, भरतपुर, रिजालचोक र गैंडाकोट नवलपुरमा सञ्चालनमा रहेका तीनवटा शाखामा आवद्ध जिमप्रेमीहरुबीच भएको पावर लिप्टिङ प्रतियोगितामा ३ महिला सहित १९ जनाको सहभागिता रहेको थियो ।
    प्रतियोगितामा महिलातर्फ ६० के.जि.भन्दा कम तौलमा शर्मिला तामाङ प्रथम र ६० के.जि.भन्दा माथिको प्रतिस्पर्धामा जुलु गुरुङ प्रथम र विपना अधिकारी द्धितीय भएका छन् ।
    त्यस्तै पुरुष तर्फ ६६ के.जि.भन्दा कम तौलको प्रतिस्पर्धामा सुमन भुजेल प्रथम, उत्सव रिजाल द्धितीय र ईश्वर लोहनी तृतीय भएका छन् । त्यस्तै ६७ देखि ७७ के.जी.को प्रतिस्पर्धामा निखिल तामाङ प्रथम, नवाज आलम द्धितीय र प्रयास उप्रेती तृतीय भएका छन् । त्यस्तै पुरुषतर्फकै ७७ के.जि.भन्दा माथिको प्रतिस्पर्धामा विक्रम पौडेल प्रथम, सुभाष अधिकारी द्धितीय र रोहित गुरुङ तृतीय भएका छन् ।
    प्रतियोगितामा प्रथम हुनेलाई ६ महिनासम्मको मासिक शुल्कमा छुट, द्धितीय हुनेलाई ४ महिना सम्मको छुट र तृतीय हुनेलाई २ महिनासम्मको छुट दिइने चितवन जिम हाउसका प्रबन्धक नविन रानाले जानकारी दिनुभयो ।
    चितवन जिम हाउसका प्रमुख प्रशिक्षण सुरेश राजवंशीको संयोजकत्वमा सम्पन्न पावर लिप्टिङ कार्यक्रममा बोध खड्का प्रमुख निर्णायक र राजेश श्रेष्ठ, सुजन गुरुङ, आकाश गुरुङ, निश्चल गुरुङ, हाना भण्डारी, मिरा बम्जन, आकृत विक्रम बरुवाल, सुधिर श्रेष्ठ, दिनेश कँडेल, विधान श्रेष्ठ र सुवोध वि.क. निर्णायकको भूमिकामा रहनुभएको थियो ।

    Advertisement

    शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.