• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘कसैप्रति पनि भेदभाव गर्नु हुँदैन, काम सानो ठुलो भन्ने हुँदैन’:उर्मिला श्रेष्ठ-उपाध्यक्ष,नेपाल चेम्बर अफ कमर्स/अध्यक्ष -नेपाल महिला चेम्बर


  •   बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
  • काठमाडौं/नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष एवम् नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले मन स्वच्छ भएमात्रै मान्छे पूर्ण रुपमा सुन्दर हुने धारणा व्यक्त गर्नुभएको छ । बुधबार युजिसा इन्टरनेशनलद्वारा राष्ट्रिय नाच घर जमलमा आयोजित मिसेस नेपाल कल्चर प्रतियोगितामा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै श्रेष्ठले उक्त धारणा राख्नुभएको हो । कोभिडपस्चात अर्थतन्त्र शिथिल भैरहेको अवस्थामा यस्ता कार्यक्रमले प्रगती र उत्साह दुवै बढाउने औंल्याउनुहुँदै श्रेष्ठले हरेक पेशा व्यवसायको आफनै महत्व हुने हुँदा सबैले कोही कसैमाथि भेदभावनराखी सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । ‘कुनै चिज पनि ठुला साना हुँदैनन्, कसैप्रति पनि भेदभाव गर्नु हुँदैन, काम सानो ठुलो भन्ने हुँदैन, म यहि मान्यता राख्छु र यहाँहरुलाई पनि यहि आग्रह गर्दछु ’ उहाँले भन्नुभयो । उहाँले मिसेस नेपाल कल्चर विवाहित महिलाहरुको स्वतन्त्रता साथै व्यक्तित्व विकाससँग जोडिएकोले यसलाई मनोरंजनसँग मात्रै जोडन नमिल्ने जिकिर पेश गर्दै भन्नुभयो ‘मिसेस नेपाल कल्चर चाही मलाई किन राम्रो लाग्यो भने यो समाजमा महिला विवाहित भएपछि वा बच्चालाई जन्म दिईसकेपछि महिलाहरु स्वतन्त्र र खुला हुन सक्दैनन् भन्ने जुन विश्वास समाजमा व्याप्त छ यस्ता कुराहरुलाई चिर्दै महिलाहरु संचारिका, मोडल आदी पेशामा वा कुनै क्षेत्रमा अगाडि आउन सक्छ भन्ने गतिलो उदाहरण हो’ । त्यस्तै उहाँले नारी माथि हुने हिंसासँगै पुरुषमाथि गरिने हिंसा पनि निन्दनिय रहने बताउनुहुँदै नारीले नारीमाथि गर्ने अन्याय र हिंसाका घटना उस्तै विकराल रहेको औंल्याउनुभयो । चेम्बर उपाध्यक्ष एवम् महिला चेम्बर अध्यक्ष श्रेष्ठले सशक्तिकरणको आधार स्तम्भ आर्थिक सबलिकरण रहेको उल्लेख गर्नुहुँदै महिलाहरुले आफुलाई आत्मनिर्भर बनाउन अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा श्रेष्ठले संचारकर्मी सरोज ओझा, युवा व्यवसायी डेभिल सिंह राजपुत, काठमाडौं उद्योग वाणिज्य संघका सदस्य एवम् आईआईएफटीका संचालक तेन्जिङ शेर्पा, गायक बिनोद ढकाल लगायतलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो । उक्त प्रतियोगिता कार्यक्रममा पूर्व मिस नेपालद्वय रुबि राणा र सुगारिका केसी, संचारकर्मी मनोज जोशी आदी निर्णायक रहनुभएको थियो ।

    Advertisement

    बिहिबार, कार्तिक ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.