• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

नेकपा रत्ननगरको बजेट केन्द्रित छलफल ः कृषि र पशुपालमा प्रविधि र प्राविधिक निशुल्क बनाउन सुझाब

  •   आइतबार, जेठ ३२, २०७७ मा प्रकाशित
  • चितवन/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रत्ननगरले शनिवार नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ को लागि विनियोजन गर्ने बजेटको विषयमा अन्तक्रिया कार्यक्रम गरेको छ । आगामी बर्षको बजेटलाई जनमुखी बनाउन पार्टीले विज्ञ सहित जनप्रतिनिधि र पार्टीका नेताहरु बीचमा अन्तक्रिया कार्यक्रम आयोजना गरेको पार्टीका नगर अध्यक्ष कुलप्रसाद लामिछानेले जानकारी दिए ।

    Advertisement

    कार्यक्रममा विज्ञहरुले कृषि र पशुपालनलाई व्यवसायिक बनाउन प्रविधिको प्रयोग र प्राविधिकको निशुल्क व्यवस्था गर्न नगरपालिकालाई आग्रह गरेका छन । कोरोना भाइसरबाट नगरबासीलाई जोगाउन अस्पतालमा पिसीआर प्रयोगशाला तत्काल स्थापना गर्न सुझाब दिइएको छ । विज्ञहरुले कोरोना भाइरसका कारण विदेशबाट आउने युवाहरुलाई रोजगारी संगै आयआर्जनको बातावरण बनाउन कृषि र पशुपालनमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका थिए । शहीद स्मृति बहुमुखी क्याक्पसका क्याम्पस प्रमुख धर्मदत्त तिवारीले शिक्षा सम्बन्धी, विज्ञ समुहका सदस्य गोपी नेपालले पार्टीको चुनावी घोषणा पत्र र स्थानीय तहले गरेका काम, विज्ञ समुहका अर्का सदस्य कपिलदेब सुवेदीले कर संकलन र परिचालन,डा.शिव रिजालले कृषि उत्पादन र बजारिकरणको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले विज्ञहरुबाट आएका सुझाबलाई आत्मसाथ गरी आगामी बर्षको नीति,बजेट तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाए । कृषि,पशुपालन,शिक्षा,स्वास्थ्य,पर्यटन र शिक्षामा नगरबासीको अपेक्षा अनुसार नै काम भइरहेको भन्दै उनले अबको दुई बर्षमा नगरबासीको अनुहारमा मुस्कान ल्याउने गरी काम गर्ने बताए । मेयर वनले कोरोना भाइसरबाट नगरबासीलाई जोगाउन अस्पतालमा आइसोलेसन वार्ड,आकस्मिक कक्ष,डाक्टरको संख्या बृद्धि,आइसियू कक्षा निर्माणमा ध्यान दिएको बताए । कार्यक्रममा कार्यक्रममा प्रदेश सांसद कन्चन खनाल,उपमेयर विमला दुवाडी,पार्टीकी जिल्ला कमिटी सदस्य पार्वती न्यौपाने,वडा स्तरका नेताहरु एञ्जीला कुँवर,कमलबहादुर घिमिरे,भीम बहादुर थापा,ऋषबदेब थपलिया,कृष्ण कँडेल,कृष्ण खनाल,गोकर्ण कुमारी महतो,मेघनाथ पौडेल,भीष्मराज पौडेल,रामहरि अधिकारी,बासु लामिछाने,दीलबहादुर बुढाथोकी,बाबुराम श्रेष्ठ,गणेश पौडेल,सागर मिश्र लगायतले मन्तव्य राखेका थिए ।

    नेकपाका जिल्ला इन्चार्ज तथा प्रदेश सांसद कृष्णप्रसाद खनाल प्रमुख अतिथि रहेको सो कार्यक्रमम नगर अध्यक्ष कुलप्रसाद लामिछानेको अध्यक्षतामा भएको थियो । कार्यक्रम नगर सचिव ओम लामिछानेले सञ्चालन गरेका थिए ।

    आइतबार, जेठ ३२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.