• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

कालिका एफ. एम. आजदेखी २२ औ वर्षमा प्रवेश

"कालिका मिडियालाई थप प्रविधिमैत्री बनाउने  "

  •   शुक्रबार, असोज २६, २०८० मा प्रकाशित
  • २०५९ साल असोज २६ गतेदेखि नियमित प्रशारणमा आएको  मध्य नेपालको सर्वोत्कृष्ट  रेडियो कालिका एफ।एम ९५।२ आफनो प्रसारणको गौरवमय  २१ औं वर्ष पुरा गरि २२ औ वर्षमा प्रवेश गरेको छ ।  यसैबिच कालिका एफ।एम २२ औ वर्षमा प्रवेश गरेको अवसरमा कालिका मिडियाका अध्यक्ष, पूर्व मन्त्री एवम् चितवन क्षेत्र।नम्वर–३ का प्रतिनिध सभा सदस्य बिक्रम पाण्डेले २१ औ वर्षसम्म आईपुग्दा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रोता विज्ञापनदाता तथा शुभचिन्तकहरुले निरन्तर रुपमा दिनु भएको साथ, सहयोग र मार्ग दर्शनप्रति उच्च सम्मान गर्दै आभार प्रकट गर्नु भएको छ ।

    Advertisement

    आज शुक्रबार विहानै एक  शुभकामना सन्देश जारी गर्दै पूर्वमन्त्री पाण्डेले कालिका मिडियाले स्थापनाकाल देखि नै श्रोतासँग निकट बनेर सत्य तथ्य र निश्पक्ष समाचार प्रसारणगदै, स्थानीय समुदायको  हक अधिकारका विषयमा सुसुचित गराउन र धर्म संस्कृति र मौलिक परम्पराको संरक्षणमा निरन्तर लागि रहेको बताउनु भएको छ ।  शहर देखि गाउँसम्मका समस्या उजागर गर्दै सरोकारवालाको ध्यानाकर्षण गर्न कालिका मिडियाले विगतमा खेलेको भूमिका कायम रहने एवम् रेडीयो थप प्रविधिमैत्री बनाउदै लगिने समेत प्रतिबद्वता व्यक्त गर्नु भएको छ।

    विगतमा वार्षिकोत्सव विविध मनोरन्जनात्मक कार्यक्रम सहित मनाउदै आएकोमा कालिका मिडियाले २१ औ वार्षिकोत्सवलाई केही भिन्न तरिकाले मनाउन लागेको  समेत सन्देशमा उल्लेख गरिएको छ ।राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा बढेको आर्थिक संकटलाई मध्यनजर गर्दै यही चुनौतीका बिच सम्भावनाको खोजी गर्दै अधि बढ्नको लागि “ समृद्विको लागि निरन्तर संवाद”भन्ने कार्यक्रमको सुरु गरिएको हो  ।जुन कार्यक्रम समग्र उद्योगी व्यवसायी एवम् जनमानसमा  सकरात्मक उर्जा प्रवाह गर्नको लागि कोसेढुङ्गा सावित हुने  विश्वास लिईएको छ  । बरिष्ठ समाजसेवी समेत रहनु भएका कालिका मिडियाका अध्यक्ष पुर्व मन्त्री बिक्रम पाण्डेद्वारा जारी सन्देशको अन्तमा उल्लेख गरिएको छ । यस गौरवमय क्षणमा हामी पुनः एक पटक वाचा गर्न चाहान्छौ कालिका मिडिया जनताको मिडिया हो र यो सधंै जनताको आस्था र आवाजमा प्रतिवद्व रहने छ ।

    शुक्रबार, असोज २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.