• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झनामा युवा संगठन नेपालले गर्यो दिप प्रज्वलन


  •   बुधबार, असोज २४, २०८० मा प्रकाशित
  • धादिङ/इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा युवा संगठन नेपाल पश्चिम ताम्सालिङ व्युरोले दीप प्रज्वलन कार्यक्रम गरेका छन। इजरायलमा भएको युद्धमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीहरुको सम्झनामा युवा संगठन नेपालको आयोजनामा मंगलबार साँझ धादिङ जिल्ला मालेखु बजारमा इजरायल र हमासबीच भएको युद्धमा परि १०जना नेपाली विद्यार्थीहरुले ईजरायलमा ज्यान गुमाएका थिए । विद्यार्थीहरु प्रति हार्दिक श्रद्धाञ्जली व्याक्त गर्दै युवा संगठन नेपाल पश्चिम ताम्सालिङ व्युरो ईन्चार्ज जीवन संघर्ष सिले राज्यको नीति नियम र स्वदेशमै व्यावसायिक र रोजगारिमुलक शिक्षा सिर्जना नगरेकै कारणले ईजरायलमा होनहार नेपाली युवाहरुले ज्यान गुमाउन परेको र यो दलाल संसदिय व्यवस्थाको राज्यलेनै बाध्य बनाएको बताएका छन । उनले के नेपाली युवाहरु अरुको देशको गुलाम गर्न र अरुको देशमा मर्न जन्मका हुन त ? भनी प्रश्न समेत गरेको छ । नेपालमै उच्चस्तरीय शिक्षा स्वास्थ्य र रोजगारि जब सम्म राज्यले व्यवस्था गर्दैन तब सम्म हजारौं नेपाली युवाहरुले बिदेशमा यसरीनै ज्यान गुमाउन बाध्य हुनु पर्ने भन्दै सरकारले ईजरायलमा फसिरहेका नेपालीहरुलाई यथा शिघ्र उद्धार गर्न जोडदर माग समेत गरेका छन,। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा रसुवा जिल्ला इन्चार्ज सगर सिले विद्यार्थी हरुप्रति हार्दिक श्रद्धाञ्जली व्याक्त गर्दै सरकारलेनै विभिन्न प्रचार प्रसार गर्दै विभिन्न प्रकारका स्किमहरु ल्याएर नेपाली युवहरुलाई प्रलोभनमा पारि कमिसनको खेलमा विभिन्न योजना मार्फत नेपाली युवाहरुलाई बिदेश पलायन गर्दा आज ईजरायमा १०जना नेपाली विद्यार्थीहरुले ज्यान गुमाउनु परेको र बैदेशिक रोजगार ,विदेशमा उच्चस्तरीय शिक्षाको नाम दिदै दलालहरुले नेपाली युवा युवतीहरुलाई विदेशिएकोे गुलाम बनाउने र उनिहरुले नै पठाएको रेमिटेन्स बाट आफू मोजमस्ति गर्ने दलालहरु लाई चेतावनी समेत दिएका छन । नेपाली युवाहरुलाई खाडि मुलुक र युरोपेलीहरुको गुलामि नबनाउन भन्दै ईजरायलमा फसिरहेका नेपालीहरुलाई उद्धार गर्न जोड्दार माग गर्दै नेपालीहरुलाई अब अर्काको गुलाम नबनाउन नेपालमै रोजगारि शिक्षा ,स्वास्थ्यको उचित व्यवस्था गरी नेपालमै बस्ने वातावरणको सिर्जना गर्न सरकारलाई अखिल क्रान्तिकारीका पश्चिम ताम्सलिङ ब्युरो इन्चार्ज मेघेन्द्र सिले आग्रह समेत गरेका छन ।

    Advertisement

    बुधबार, असोज २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.