• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

रत्ननगरमा लोकसेवा तयारी कक्षा उद्घाटन


  •   शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
  • रत्ननगर/पूर्वी चितवनको रत्ननगरमा युवाहरुलाई सरकारी जागरिका लागि लोकसेवा परीक्षाको तयारी कक्षा सुरु गरिएको छ । रत्ननगर नगरपालिका वडा नं १५ ले वडा भित्रका युवाहरुलाई सरकारी जागिरका लागि तयारी कक्षा सुरु गरेको हो । गत बर्ष ३९ जनालाई लोकसेवा तयारीका लागि प्रशिक्षणात्मक कक्षा सञ्चालन गरेको सो वडाले चालु आर्थिक बर्षमा थप ३० जनाका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको हो ।

    Advertisement

    लोकसेवा सारथी प्रा.लि खैरहनीको सहजीकरणमा तयारी कक्षा सञ्चालन गरिने छ । माधापुर माविमा आयोजित कार्यक्रममा रत्ननगरका मेयर प्रलाद सापकोटाले तयारी कक्षाको उद्घाटन गरेका हुन । सो अबसरमा उनले तयारी कक्षामा सहभागी भएर लोकसेवा पास गर्ने युवाहरुलाई जनही २० हजार रुपैया पुरस्कार प्रदान गर्ने घोषणा गरे । बैदेशिक रोजगारीको मोहले सरकारी जागिरप्रतिको आर्कषण घट्दै गएको भन्दै उनले युवाहरुलाई विदेश जानबाट रोक्न नगरपालिकाले सीपमुलक कार्यक्रम सञ्चालन गरिरहेको बताए । नगरप्रमुख उद्यमशिलता कार्यक्रम मार्फत विना व्याज तीन लाख रुपैया प्रदान गर्दै आएको बताउदै मेयर सापकोटाले उक्त सुविधा लिएर उद्यमी बन्न युवाहरुलाई आग्रह गरे ।

    लोकसेवा परीक्षा उत्तीर्ण गर्न सजिलो नभएको भन्दै मेयर सापकोटाले घुढाधसेर पढ्न तयारी कक्षामा सहभागी युवाहरुलाई आग्रह गरे । सरकारी सेवा चानचुने कुरा होइन उनले यो देशको सेवा गर्ने अबसर पनि हो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले मुलुकको सासनलाई सुसासनमा परिणत गर्न सरकारी सेवामा लक्ष्य र अनुभवि जनशक्ति आवश्यक रहेको बताए । उनले निजामती सेवामा जागिरका लागि सुरु गरिएको तयारी कक्षा महत्वपूर्ण अबसर भएको बताए । वडाध्यक्ष आशिक तामाङले ६० दिनसम्म सञ्चालन हुने तयारी कक्षामा खरिदार र नायब शुब्बाको लागि कोर्ष पढाइने बताए । बेरोजगारी समस्याको अन्त्य गर्न र वडा भित्रका युवाहरुलाई सरकारी सेवामा प्रवेश गराउन दोस्रो पटक तयारी कक्षा सञ्चालन गरिएको उनले बताए । गत आर्थिक बर्षमा ३९ जना र चालु आबमा ३० जनाको लागि तयारी कक्षा सुरु गरिएको उनले बताए । कार्यक्रममा लोकसेवा सारथी प्रा.लि.का प्रबन्ध निर्देशक महेश घिमिरेले कक्षा सञ्चालनबारे सहभागीहरुलाई जानकारी गराएका थिए ।

    वडा सदस्य इमप्रसाद पन्तले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा वडा सदस्यहरु लीलादेवी पोखरेल, शिवप्रसाद तिवारी, रुकमाया परियार, नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो । वडाध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रम वडा सचिव सुर्यप्रसाद ढुंगानाले सञ्चालन गरेका थिए ।

    शुक्रबार, असोज १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.