चितवन/होमस्टे महासघं नेपालको चौथौं महाधिवेशन चितवनको माडीमा हुने भएको छ। महाधिवेशन आगामी असोज २५,२६ र २७ गते गरी तीन दिन माडीको बसन्तपुरमा हुने सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
Advertisement
महाधिवेशनको उद्घाटन असोज २५ गते विहिबार पर्यटन मन्त्री सुदन किरातीले उद्घाटन गर्ने संघका अध्यक्ष प्रेम शंकर मर्दनियाले जानकारी दिनु भयो ।कार्यक्रम बिहान ११ बजे देखि सुरु हुने जनाइएको छ ।




