• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

राष्ट्रिय संगीत कर्मी संघ उपत्यका विशेष समितिको तेस्रो अधिवेशनबाट अध्यक्षमा: खडका

  •   सोमबार, असोज १५, २०८० मा प्रकाशित
  • काठमाण्डौ/राष्ट्रिय संगीत कर्मी संघ उपत्यका विशेष समितिको तेस्रो अधिवेशन भव्य सभ्य र मर्यादित रूपमा सम्पन्न भएको छ। अधिवेशनले शिव सागर खडकाको अध्यक्षतामा 35 सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ। कार्य समितिको अन्य पदमा क्रमश:वरिष्ठ- उपाध्यक्ष उद्धव घिमिरे,प्रथम उपाध्यक्ष- मीरा गिरी,उपाध्यक्ष -राम प्रसाद पाठक,उपाध्यक्ष- प्रदीप चौलागाई,उपाध्यक्ष- विष्णु माया पौडेल,उपाध्यक्ष -देव ब.साहनी,महिला उपाध्यक्ष -मीरा तामाङ,महासचिव -नयन सोडारी चिन्तित,उप महासचिव- विष्णु कुमार गिरी ( निश्चल ),सचिव- यमन खनाल,सचिव- रामकृष्ण विक,सचिव- मान बहादुर तामाङ,सचिव- भीम केसी खत्री,सह सचिव -पार्वती केसी,प्रवक्ता दिल कुमार विक,कोषाध्यक्ष -अमृता रायमाझी,सह कोषाध्यक्ष -सर्मिला सुनुवार,सदस्य -रुपा ( कमला) राणा, सदस्य- सपना सुनार,सदस्य -दिल श्रेष्ठ,सदस्य- रिता गुरुङ, सदस्य -सम्झना कुमारी पौडेल ,सदस्य -सागर माया शेर्पा,सदस्य -प्रमोद श्रेष्ठ,सदस्य -राम चन्द्र चौलागाई,सदस्य – शान्ति पुलामी मगर निर्वाचित हुनु भएको छ।कार्य समितिको निर्वाचन मण्डल घोषणा हुनु भन्दा अगाडिको उदघाटन समारोह राष्ट्रिय संगीत कर्मी संघ उपत्यका विशेष समितिका अध्यक्ष याम बहादुर जिसी र वरिष्ठ समाजसेवी तथा वरिष्ठ पत्रकार नेता अजय बाबु सिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उदघाटन समारोहमा राष्ट्रिय संगीत कर्मी संघका केन्द्रिय अध्यक्ष विक्रम जङ शाह, निवर्तमान केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्की, वरिष्ठ उपाध्यक्ष प्रकाश कटुवाल, प्रथम उपाध्यक्ष उमा श्रेष्ठ, उप महासचिव विनोद ढकाल, उप महासचिव जीवन परियार, प्रवक्ता कुमार कार्की, सह सचिवहरु आशा लामा, ज्ञान माला, कोषाध्यक्ष गोविन्द गौतम, केन्द्रिय सदस्यहरु दिनेश रञ्जन, राम कुमार पौडेल, मान बहादुर तामाङ, रवीन्द्र रिमाल , भीमसेन खतिवडा, कृष्ण रानाभाट, स्मृति गौतम , रिना बम, केन्द्रिय सल्लाहकारहरू हरी पुडासैनी र माधव भण्डारी त्यसैगरी बागमती प्रदेश प्रथम उपाध्यक्ष सावित्री श्रेष्ठ, सुदुर पश्चिम उपाध्यक्ष अम्बिका कुमारी राई(अन्जु), बागमती प्रदेश महासचिव दिनेश तामाङ, गण्डकी प्रदेश सचिव बाल कृष्ण शर्मा ( वाग्ले), बागमती प्रदेश सचिव राजु सापकोटा, बागमती प्रदेश कोषाध्यक्ष भुवन दुलाल, सदस्य खमेश श्रेष्ठ, रिजन पुलामी, बागमती प्रदेश निवर्तमान प्रथम उपाध्यक्ष दिनेश भण्डारी, निवर्तमान सचिव गोमा कोइराला, राष्ट्रिय संगीत कर्मी संघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष इश्वर सापकोटा, राष्ट्रिय संगीत कर्मी काठमाडौ विशेष सम्पर्क समितिका अध्यक्ष शिशिर शर्मा, राष्ट्रिय संगीत कर्मी संघ भक्तपुर जिल्ला कोषाध्यक्ष लक्ष्मी उपाध्याय, चर्चित पत्रकार डब्बु क्षेत्री लगाएत अतिथिको रूपमा लगाएत हुनुहुन्थ्यो ।

    Advertisement

    अधिवेशनमा महासचिव नयन सोडारी चिन्तित ले प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष शिव सागर खडकाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो  भने स्मरणीय रहोस राष्ट्रिय संगीत कर्मी संघ उपत्यका विशेष समितिको पहिलो अधिबेशन बाट पूर्ण अर्याल दोस्रो अधिवेशन बाट याम बहादुर जिसीको अध्यक्षता मा कार्यसमिति निर्वाचित गरेको थियो।

    सोमबार, असोज १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.