• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

सरसफाइमा नमूना वडा बन्दै भरतपुर २३


  •   सोमबार, असोज १५, २०८० मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण बर्ष २०२४ को तयारी अन्तिम चरणमा पुर्‍याएको छ । घुमौ भरतपुर भन्ने नारालाइ अगाडि सारेर महानगरपालिकाले भ्रमण बर्ष को भब्य तयारी गरिरहेको छ । भ्रमण बर्षको पुर्बसन्ध्यामा वडा नम्बर २३ ले मिसन–२३ अभियान सुरु गरेको छ । वडा न २३ को २३ ठाँउमा २३ दिन सम्म लगातार तीन घण्टाका दरले टोल सुधार समितिलाई सहभागी गराएर समुदायमा जागरणसहित सरसफाइको अभियान थालनी गरिएको वडा कार्यलयले जनाएको छ ।  अभियानको सोमबार १० औ दिनको कार्यक्रम कृष्ण चोक परिसरमा सम्पन्न  गरिएको छ । १० औ दिनको कार्यक्रमको प्रमुख अतिथी नगर उप प्रमुख चित्रसेन अधिकारी रहनु भएको थियोे । नगर उप प्रमुख अधिकारीले फोहोर टिप्दै भन्नू भयो सरसफाइको सवालमा तल्लो तह टोल बिकास सस्थाहरु नै गम्भीर हुन आबश्यक छ । यो त वडा न २३ ले गरेको एउटा उदाहरण मात्रै हो उप प्रमुखले भन्नू भयो, साच्चिकै भरतपुर भ्रमण २०२४ सफल बनाउने हो भने सबै वडाहरु दृढ सकल्पका साथ यस्ता अभियानहरुमा जुटन आबश्यक छ । यो भ्रमण बर्षलाई सबैले अपनत्व हुने गरि लिन जरुरी छ उहाँले भन्नुभयो ।

    Advertisement

    भ्रमण बर्षको नाममा तछाड मछाड हुने गरि अनावश्यक क्रियाकलापहरु भइरहेको प्रती सकेत गर्नुहुदै नगर उप प्रमुख अधिकारीले भन्नू भयो ‘यस्ता खालका शैलीबाट तपाइँ हामी सबै पछि हटन आबश्यक छ ।’ भ्रमण बर्षलाई भब्य रुपमा सफल बनाउन बिकृती बिसगतिका विरुद्धमा लाग्न र सचेत रहन पनि आग्रह गर्नुभयो । घरघरबाट फोहोर व्यवस्थापनको नियमित अभ्यासलाई जागरुक गराई सचेत गराउन वडा कार्यालय लागिपरेको वडाध्यक्ष दीक दवाडीको भनाइ छ । अभियानअन्तर्गत फोहोरको उचित व्यवस्थापन गर्नेलाई पुरस्कृत गरिने छ भने फोहोर व्यवस्थापनमा लापरवाही गर्नेलाई जरिवानाको व्यवस्था गरिएको र त्यसका लागि तीन सदस्यीय मूल्याङ्कन समिति बनेको अध्यक्ष दवाडीको भनाइ छ । वडा सदस्य विनु दराईको संयोजकत्वमा गठित मूल्याङ्कन समितिले फोहोरको उचित व्यवस्थापन गर्ने उत्कृष्ट व्यक्तिको पहिचान गर्नेछ । उत्कृष्ट व्यक्तिलाई पुरस्कृत गरिने र फोहोर गर्नेलाई कारबाहीका लागि सिफारिस गर्ने मूल्याङ्कन समिति संयोजक दराईले बताउनु भयो ।  राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानको सहकार्यमा प्रत्येक टोलमा पुगेर सचेतना वृद्धि गर्ने काम भइरहेको छ । वडामा २० वटा टोल विकास संस्था, छवटा विद्यालय र तीनवटा सामुदायिक वन छन् । टोल विकास संस्था, विद्यालय र सामुदायिक वनलाई सरसफाइ गर्नका लागि छुट्टाछुट्टै तालिका नै बनाएर काम अगाडि बढाइएको छ ।  गत असोज ६ गते बाट शुरु भएको मिसन २३ अभियान २८ गते पछि समापन हुने छ । गत असार २० गते वडा न २३ लाई  तेस्रो बालमैत्री वडाको रुपमा घोषणा समेत गरिसकिएको छ । आर्थिक बर्ष २०८३/०८४ सम्ममा महानगरका २९ वटै वडालाइ बालमैत्रि बनाउने गरि महानगरपालिका तयारीमा जुटिसकेको छ । यसका लागि महानगरपालिकाले २६ बुदे घोषणापत्र समेत जारी गरिसकेको छ ।

    सोमबार, असोज १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.