• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

साँग्रिला माेटर्सले खाेल्याे भरतपुरमा शाेरुम: ईसिथ्री र सिथ्रीमाेडलका गाडी बिक्री खुल्ला

  •   आइतबार, असोज १४, २०८० मा प्रकाशित
  • चितवन/नेपालका लागि सिट्राेन गाडीकाे आधिकारिक वितरक साँग्रिला माेटर्स प्रा. लि.ले चितवनको भरतपुर मा शाेरुम विस्तार गरेकाे छ। भरतपुर १० रिजाल चाेकमा खाेलिएकाे उक्त नयाँ शाेरुम “ओजाेन माेटर्स ” बाट सिट्राेन ईसिथ्री र सिट्राेन सिथ्री माेडलका गाडी बिक्रीका लागि राखिएकाे छ। शुक्रबार साे शाेरुमकाे उद्घाटन गर्दै भरतपुर महानगरपालिका १० नम्बर वडाका अध्यक्ष परमेश्वर खनालले जलश्राेतकाे धनी देश भएका कारणले पनि विद्युत उत्पादनमा वृद्धि गरि विद्युतीय उपकरणकाे प्रयाेगमा बढवा दिनुपर्ने आजकाे परिस्थितिमा सिट्राेन ईभि जस्ता विद्युतिय गाडीको बिक्री र उपयाेग आजकाे समय र आम उपभोक्ताकाे माग भएकाे बताउदै कम्पनीको व्यवसायीक सफलतनकाे शुभकामना व्यक्त गर्नुभएकाे थियाे भने शाेरुम उद्घाटनका लागि आयाेजित प्रेसमिट कार्यक्रममा उद्योग वाणिज्य सँघ बागमती प्रदेशका राजन गाैतम,चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ ले सँस्थागत व्यवसायीक सफलताकाे शुभकामना व्यक्त गर्नुभएकाे थियाे।  साँग्रिला माेटर्सका असिस्टेन्ट जनरल मेनेजर किरण श्रेष्ठले गाडीकाे सबल पक्षकाे जानकारी गराउनुभएकाे थियाे ।

    Advertisement

    सन् १९१९मा आन्द्रे गुस्तावे द्वारा स्थापित फ्रान्सेली सिट्राेन कम्पनीले सन् १९२७ सम्म बार्षिक ५० हजारकाे सँख्यामा सवारी साधनको उत्पादन गरेकाे कम्पनी हाे । याे गाडी ब्याट्रीबाट सँचालित हुने भएकाले नेपाल जस्ताे ईन्धनमा परनिर्भर हुने देशलाई आवस्यक रहेकाे कम्पनीले जनाएको छ। ४२.५ किलाेवाट माेटर पावर र १४३ एनएमकाे टर्ककाे सिट्राेन ईसिथ्रिमा २९.२ केडबल्युएच ब्याट्री रहेकाे छ । वातावरण मैत्री याे गाडीकाे लाइभ भेरियन्टकाे मूल्य ३२.९९ लाख र फील भेरियन्टकाे भने ३४.९९ लाख छ। ७ वर्षमा १लाख ४० हजार किलोमिटरकाे व्याट्री प्याकमा वारेन्टी रहेकाे र विद्युतीय माेटरमा भने ५ वर्षमा १ लाख किलोमिटर वारेन्टी रहेकाे कम्पनीका प्रतिनिधिले जनाएका छन् । याे नयाँ रिलिजले नेपाली ग्राहककाे चाहनालाई पूरा गर्दै उत्कृष्ट बजारीकरण गर्नेमा कम्पनी र शाेरुम बिस्वस्त रहेकाे जनाएको छ।

    आइतबार, असोज १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.