• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

विपन्न समुदायका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण


  •   आइतबार, असोज १४, २०८० मा प्रकाशित
  • चितवन/राप्ती नगरपालिकाको परेवाकोटमा रहेको आधारभूत विद्यालय परेवाकोटमा अध्ययनरत विपन्न समुदायका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण गरिएको छ ।  शुक्रबार रोटरी क्लव अफ पुर्बी चितवन तथा रोट्याक्ट क्लव अफ पूर्वी चितवनले सयुक्त रुपमा विद्यालयका १७० जना विद्यार्थीहरुलाई कापी, कलम, स्केल, फुटबल, बलिबल, ब्याडमिन्टन वितरण गरेको हो । आर्थिक अभावका कारण शैक्षिक सामाग्री खरिद गर्न नसकेर पढनपाढनमा समस्या भएका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री प्रदान गरीदै आएको रोटरी क्लव अफ पूर्वी चितवनका सस्थापक अध्यक्ष राममणी न्यौपानेले जानकारी दिए ।
    विद्यालयमा आयोजित कार्यक्रममा रोटरी क्लव अफ रत्ननगरका पूर्व अध्यक्ष शिवराज उप्रेतीले क्लवको बार्षिक कार्यक्रमको रुपमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको कार्यलाई सम्मान गर्दै आफुले पनि सक्दो सहयोग गर्ने घोषणा गरेका थिए ।
    विद्यार्थीलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरणको साथै रोट्याक्ट क्लव अफ पूर्वी चितवन र रोट्याक्ट क्लव अफ नारायणी मिड टाउनको सहकार्यमा यसै बिधालयका ४८ जना छात्रलाई निशुल्क कपाल कट्ने काम पनि सम्पन भएको छ । यस कार्यको लागि कोशीश मेन्स सैलुनका सञ्चालक कोशीश राज छेत्री तथा उनको टोलीले सहयोग गरेको थियो ।
    रोट्याक्ट पुर्बी चितवनले चार बर्ष अघी पहिलो पटक यस विद्यालयमा यो योजन अगाडी ल्याउदै रोटरी क्लबले पनि तीन बर्षा देखी गर्दै आएको कार्यलाई आफुले निरन्तर्ता दिदै भक्खर मात्र सम्पन भएको शौचालयलाई चाडै हस्तातरण गर्ने रोटरी क्लब अफ पुर्बी चितवनका अध्क्ष्य बिनोद नेपालले बताए ।
    कार्यक्रममा रोट्याक्ट क्लव अफ पुर्बी चितवनका अध्क्षय प्रबेश घिमिरे, रोट्याक्ट क्लव अफ नारायणी मिड टाउनका अध्क्षय बिनोद श्रेष्ठ, विद्यालय प्रचार्य लक्ष्मी ओलिको मन्तव्य रहेको थियो ।
    रोटरी क्लव अफ पुर्बी चितवन सचिव अनुप अधिकारि,सदस्य कृष्ण श्रेष्ठ,राजन थापालिया, दिपक रुवलि, तेज बहादुर दर्नाल्, रोट्याक्ट जिल्ला ३३९२को क्षेत्र १४का छेत्रीय प्रतीनधी पुजन लामिछाने, रोट्याक्ट क्लव अफ पुर्बी चितवनका पदाकारी तथा सदस्य,रोट्याक्ट क्लव अफ नारायणी मिड टाउनका पदाकारी तथा सदस्य लगायत विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थिए ।

    Advertisement

    आइतबार, असोज १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.