• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

चितवनमा दुई वटा बस एक आपसमा ठक्कर खादा ३१ जना घाइते


  •   सोमबार, असोज ०८, २०८० मा प्रकाशित
  • चितवन /चितवनको खुरखुरेमा दुई यात्रुबाहाक बस एक आपसमा ठक्कर खादा ३१ जना घाइते भएका छन् । आज दिउसो साढे एक बजे चितवनको राप्ती नगरपालिका ८ खुरखरेमाा पोखरा बाट गौर तर्फ जादै गरेको ग १ ख ७५३२ नं को यात्रु बाहक बस र बिरगंजबाट काठमाडौ तर्फ जादै गरेको ना७ख ६०४१ नं.को बस एक आपसमा ठक्कर खादा चालक सहित ३१ जना घाइते भएका हुन् घाइतेहरुको नया मेडीकल कलेज,  पुरानो मेडीकल कलेज र नेशनल अस्पताल भरतपुरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय भण्डराले जनाएको छ ।

    Advertisement
    घाइतेहरु मध्ये बिरगंजबाट काठमाडौ तर्फ जादै गरेको ना७ख ६०४१ नं.को बसको चालकको अवस्था गम्भीर रहेको छ भने १४ जनाको अवस्था मध्यम र १७ जनाको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

    नंया मेडीकल कलेजमा उपचार भई रहेको निम्न घाईतेहरूः–
    १.ना७ख ६०४१ बस चालक हाल नाम थर वतन नखुलेको अं.बर्ष ३९÷४० को पुरुष व्यक्ती गम्भिर रहेको ।
    २. ग१ख ७५३२ नं.को बसको सह चालक जि.रौतहट चन्र्थपुर ६ बस्ने बर्ष २२ को सुदर्शन पट्टेल,मध्यम ।
    ३.सोही बसमा सवार जि.चितवन भरतपुर ९ बस्ने बर्ष ४२ की राधा तिमल्सीना,सामान्य ।
    ४.सोही बसमा सवार जिल्ला सर्लाही बरहथा १६ बस्ने बर्ष २५ को सुरेश राय,सामान्य ।
    ५.सोही बसमा सवार जि.रौतहट गौर न.पा. ४ बस्ने बर्ष ४५ की फुल कुमारी देवी ,सामान्य ।
    ६.सोही बसमा सवार जि.रौतहट गौर न.पा.४ बस्ने बर्ष ५९ को जय मंगल राय यादव,सामान्य ।
    पुरानो मेडीकल कलेजमा उपचार भई रहेको घाईतेहरुः–
    १.जि.रौतटह चपुर ८ बस्ने बर्ष २४ की अर्पना चौधरी,मध्यम ।
    २.जि.रामेछाप बस्ने बर्ष ४२ की गिता भुजेल मध्यम
    ३.जि.धादिङ गंगाजमुना गा.पा.७ बस्ने बर्ष म६५ की जुनामांया अधीकारी,मध्यम ।
    ४.ऐ.बस्ने बर्ष ४० की राममांया अधिकारी, मध्यम ।
    ५जि.मकवानपुर मनहरी ४ बस्ने बर्ष २७ को श्री बहादुर तितुङ मध्यम
    ६.बिरगन्ज १५ बस्ने बर्ष ३२ को बिवेक गुप्ता, मध्यम ।
    ७.रौतहट गरुडा न.पा.९ बस्ने बर्ष २३ को महोमद अस्ताव, सामान्य ,
    ८.राप्ती न.पा.८ बस्ने बर्ष ३० की मिना लम्साल, मध्म
    ९.ऐ.बस्ने १९ महिनाको क्षितिज लम्साल, सामान्य ।
    १०.जि.चितवन ईच्छाकमना गा.पा.७ बस्ने बर्ष ५१ की कृष्णमाँया जिम्बा, मध्यम ।
    ११.ग१ख ७५३२ नम्बरको बस चालक जि.रौतहट चपुर ४ बस्ने बर्ष ३५ को महोमत अर्मान,मध्यम ।
    १२.जि.रौतहट महदपुर न.पा.५ बस्ने बर्ष ७२ की बछिया देवी, मध्यम ।
    १३.ऐ. बस्ने बर्ष २० को अर्जुन ठाकुर,सामान्य ।
    १४.जि.चितवन भरतपुर म.न.पा.८ बस्ने बर्ष ६५ की कौशिला रेग्मी, मध्यम ।
    १५.जि.रौतहट जमुनामाई गा.पा.४ बस्ने बर्ष १७ को शिवबालक साह, सामान्य ।
    १६.जि.रौतहट माधवनारायण गा.पा.५ बस्ने बर्ष ४२ को अनत राउत,सामान्य ।
    १७.जि.सर्लाही ईश्वरपुर न.पा.९ बस्ने बर्ष ३२ को रामनाथ साह, सामान्य ।
    १८.जि.रटतहट राजपुर न.पा.७ बस्ने बर्ष ३६ को वली प्रसाद कलवार,मध्यम ।
    १९.ऐ. ब स्ने बर्ष २६ की रानी धोवी, सामान्य ।
    २०.ऐ.बस्ने बर्ष ३ की ब्युटी कुमारी कलवार, सामान्य ।
    २१.जि.पर्सा पर्सागडी न.पा.३ बस्ने बर्ष ४० की जुना थापा, सामान्य ।
    २२.भारतबिहार मोतिहारी बस्ने बर्ष ३२ को जमदार कुमार, सामान्य ।
    २३.जि.चितवन राप्ती न.पा.४ बस्ने बर्ष ४५ की शर्मिला कंडेल, मध्यम ।
    २४.जि.चितवन रत्ननगर न.पा.२ बस्ने बर्ष ५० को किश्वर गुप्ता,मध्यम ।
    नेशनल अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेः–
    १.भारत घर भई हाल जि.चितवन भरतपुर म.न.पा.१० बस्ने बर्ष २२ की संजिता घोष,मध्यम  ।

    सोमबार, असोज ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.