• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

जीटुजी लीज प्रकृयाबाट दिगालो बंगला दरबार सञ्चालन गर्ने महानगरको तयारी


  •   सोमबार, असोज ०८, २०८० मा प्रकाशित
  • चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर १ आँपटारीस्थित दियालो बंगला दरबारको अवलोकन गर्नुभएको छ । भरतपुर भ्रमण वर्ष २०२४ मा संग्रालयका रुपमा अवलोकनका लागि महानगरपालिकाले तयारी थालेको छ । नेपाल ट्रष्टसँगको सहयकार्यमा सर्वसाधरणलाई अवलोकन गर्न मिलाउने गरी दरबारको पुनः निर्माण तथा व्यवस्थापन गर्नुपर्ने देखिएको छ । दरबारलाई खुला गर्ने विषयमा पर्यटन मन्त्रालय तथा नेपाल ट्रष्टलाई महानगरपालिकाले पत्रकार गरी सकेको प्रमुख दाहालले बताउनुभयो।
    पत्रचारअनुसार नेपाल ट्रष्टका प्रतिनिधि, जिल्ला प्रशासनको टोली र भरतपुर महागनरपालिकाको टोलीले संयुक्त रुपमा दरबारको निरीक्षण तथा अवलोकन गरेको थियो । प्रमुख दाहालले महानगरपालिकाको प्रमुख भएको ७ वर्षको समयमा पहिलो पटक दरबार अवलोकन गर्न पाउँदा निकै खुसी महशुस भएको उल्लेख गर्नुभयो । यसअघि दरबारको बाहिरा घुमेको भएपनि भित्र भने पहिलो पटक ऐतिहासिक र उत्सुक्ताको विषय भएकाले यसलाई संरक्षण गर्दै खुला गर्नुपर्ने धारणा रहेको प्रमुखले बताउनुभयो।
    भ्रमण वर्षको लागि सामान्य मर्मत गरेर सञ्चालनमा ल्याउन सकिन्छ कि भन्ने बारेमा छलफल भईरहेकाले ठोस निर्णयमा पुग्न केही समय लाग्ने उहाँले बताउनुभयो ।
    महानगरपालिकाले जिटुजी लीज प्रकृयाबाट लिएर पुननिर्माण, सञ्चालन तथा संरक्षण गर्ने लक्ष्य लिएको छ । दरबार अहिले जीर्ण बनेकाले यसको पुननिर्माण र सौन्दर्यकरण गरी सर्वसाधरणलाई टिकटको व्यवस्था गरी घुम्ने पर्यटकीय स्थलको रुपमा विकास गर्ने महानगरपालिकाले प्रकृया अघि बढाएको छ ।
    चितवनलाई विकासमा अगाडि बढाउने र देशको मध्यमभागमा बसेर देशमा सन्तुलित विकासका लागि योजना बनाउने गरी २०२६ सालमा चितवनमा दियालो दरबार स्थापना भएको थियो । दरबारलाई राजा महेन्द्रले स्थापना गरेका थिए । तर,राजा महेन्द्रको यहि दरबारमा रहस्यमय ढंगबाट मृत्यु भएको थियो । चितवन आएका समय राजा वीरेन्द्र, छोरा दिपेन्द्रलगायत राजदरबारका परिवार यही दरबारमा बस्ने गरेका थिए । राजतन्त्रको अन्त्य भएपछि यो दरबार सुनसान जस्तै बनेको छ ।
    नारायणगढ बजार निकै कोलाहाल छ, तर त्यसको नजिकै शान्त र रमणीय जङ्गल छ । नेपाली सेनाको घेरामा रहेको उक्त जङ्गलभित्र एकान्तमा दियालो बंगला छ । ऐतिहासिकरूपले निकै महत्वपूर्ण मानिएको दरबार यतिबेला हेरचाह र प्रयोग बिहिन भएकाले ओझेलमा परेको छ । ०६२÷६३ को जनआन्दोलनपछि जारी भएको नेपालको अन्तरिम संविधानले स्वर्गीय राजा विरेन्द्रको निजी सम्पति नेपाल ट्रस्ट खडा गरेर राख्ने व्यवस्था गरेको थियो ।

    Advertisement

    सोमबार, असोज ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.