• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ४. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

कालिका एफ.एमको बृहत तिज गित प्रतियोगितामा ग्य्राण्डी परिवार प्रथम


  •   मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित
  • चितवन/मध्ये नेपालकै सर्वोत्कृष्ट रेडीयो कालिका एफ.एमले आयोजना गरेको बृहत तिज गित प्रतियोगितामा ग्य्राण्डी परिवार भरतपुर १७ प्रथम भएको छ ।१५ वटा प्रतिस्प्रधीलाई पछि पार्दै ग्य्राण्डी परिवार प्रथम हुन सफल भएको हो । यस्तै श्रीराम जानकी बालिका कन्या गुरुकुलम  द्धितिय स्थान हासिल  गरेको छ भने श्री बाग्लुङे चेली समुह भरतपुर ११ तितिय र रमाइलोटोल एकादशी भजन समुह सान्तवना हुन सफल भएको छ ।  प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश ः रु ३० हजार,२० हजार, १० हजार र ५ हजार नगद सहित प्रमाण प्रर्दान गरीएको छ । प्रतियोगीताको निर्णायकमा हिरालाल कडेल, मधुसुदन घिमिरे र अर्जुन सापकोटा रहनु भएको थियो ।

    Advertisement


    यस अघि कार्यक्रमका प्रमुख अतिथि यसोदा देवीले धर्म र सस्कारले आर्दशवान जिवन जिउन सिकाउने बताउनु भयो । पार्वतीले निराहार र्वत बसेर भगवान शिव प्राप्त गरको दृष्टान्त दिदै तिजको ब्रत भनेको एउटा संकल्प भएको बताउनु भयो । कार्यक्रमका अध्यक्ष पुर्वमन्त्री, सांसद तथा कालिका मिडिया ग्रुपका अध्यक्ष विक्रम पाण्डेले धर्म संस्कृतिलाई संरक्षण गर्न सनातन बादी एक ढिक्का हुनुपर्नेमा जोड दिनु भयो  । तिज पर्व धर्म संस्कृति संरक्षणको रुपमा लिएको बताउदै तिजको दर महिनौ दिन खाएको बारेमा विकृति भयो भन्ने कुरालाई भडकिलो भन्न नमिल्ने बताउनु भयो । यस्तै फरक प्रंसङमा  दिनप्रति दिन यो देश कु चक्रको भुमरीमा फसीरहेको बताउनु भयो ।


    कालिका एफ एमका निर्देशक ओम प्रकाश आचार्यले उपस्थित पाहुना तथा प्रतिस्पर्धीलाई स्वागत गर्नु भएको थियो । आचार्यले  आजभन्दा २ दशक अगाडी समाज सेवाको सुरुवात गर्दै कालिका एफ एमले आफनो प्रशारण सुरु गरेको  बताउनु भयो  । यस्तै सत्य तथ्य समाचारको लागी फेरी रेडीयोको युग सुरु हुने बताउनु भयो ।

    यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सिर्जना अर्यालले मिडियाले मात्र कला सस्कृतिलाई संरक्षण गर्ने गरेकाले आम जनता र जनप्रतिनिधिलाई नेपाली कला संस्कृतिलाई संरक्षण  गर्न सुझाब दिनु भयो ।

    चेम्मबर अफ कर्मस चितवनकी कोषाध्यक्ष निर्मला पण्डितले प्रतियोगीहरुलाई शुभकाना दिनु भयो यस्तै विश्वहिन्दु महासंघका केन्द्रीय सदस्य श्याम पौडेलले धर्म रहे संस्कृति र संस्कार रहने बताउदै विकृतिको रुपमा आएको पाश्चात्य नक्कललाई रक्षा गर्नुपर्नेमा  जोड दिनु भयो । यस्तै उधोग बाणिज्य संघ चितवनकी कार्यसमिति सदस्य पुर्णीमा श्रेष्ठले महिनौ देखी दर खाने चलन पहिला भन्दा कमी  भएको बताउनु भयो । आर्थिक मन्दीको अवस्थामा ब्यबसाय कसरी अगाडी लैजाने भनेर उधोग संघ लागेको बताउनु भयो । तडकभडक नगरी समान्य रुपमा तिज दशै जस्ता चाडपर्व मनाउन आग्रह गर्नु भयो ।

    विशिष्ठ अतिथि देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष टंकनाथ पौडेलले कालिका एफ एमले सबै क्षेत्रमा सकारात्मक सन्देश दिदै अगाडी बढेको बताउनु भयो । भरतपुरको मुटुमा रहेको  यो ठाउँमा भगवान शिवको मन्दिर स्थापना गर्नुपर्छभन्ने संकल्पका साथ अगाडी बढेको समाजसेवी विक्रम पाण्डेले सो ठाउमा मन्दिर स्थापना गरको भन्दै प्रसंसा गर्नु भयो । संस्कार र संस्कृति जर्गेना गर्ने  तिज मनाउन आग्रह गर्नु भयो ।

    विशिष्ठ अतिथि समाजसेवी महिलाअधिकारकर्मी मिना खरेलले कालिका एफ एमले परम्परालाई धान्ने मात्र नभई समाजमा जागरण ल्याउने काम गरको भन्दै टिमप्रति आभार प्रकट गर्नु भयो । यस्तै तिजलाई  महिलाहरुले उत्सवको रुपमा  लिएको बताउनु भयो । जुन दिन एउटा महिलाले गीत मार्फत निर्धकताका साथ आफनो दुख कष्ट भन्न सक्ने बताउनु भयो । पछिल्लो समय महिलाको चासो चिन्ता समाजमा रहेका विकृति विसंगीतको विरुद्धमा तिजको गित आएको बताउनु भयो । महिलाहरुले तिजको अवसरमा पार्टी प्यालेसमा दर खाने कुरालाई लिएर मात्र विकृति भन्न नमिल्ने बताउनु भयो । पार्टी प्यालेसमा दर खाए  पनि महिलाले कुनै तडक भडक विना मनाइदै आएको बताउनु भयो । यसैले घरबाट महिलाले बाहिर निस्केर रमाइलो गर्न पाउने उत्सवको रुपमा  आफुले लिएको बताउनु भयो । प्रतियोगिता कालिका एफएम ९५.२ मेगाहर्ज र कालिका एचडि टेलिभिजनबाट  प्रत्यक्ष प्रशारण भएको थियो ।

    मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ४.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.