• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ४. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ५. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ६. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ७. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

घर वहाल मञ्च चितवनको अध्यक्षमा कट्टेल


  •   मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित
  • भरतपुर/नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनको १२ औं साधारणसभा तथा ७ औं अधिवेशन सोमबार भरतपुरमा सम्पन्न भएको छ । अधिवेशनले जनकलाल कट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद उपाध्याय पौडेल, प्रथम उपाध्यक्षमा विक्रम सापकोटा, उपाध्यक्षमा दिपा शाही, महासचिवमा सुरेन्द्र के.सी., सचिवमा बुद्धि सागर सापकोटा, कोषाध्यक्षमा नेत्र प्रसाद शर्मा, सह कोषाध्यक्षमा बिमला अधिकारी, सदस्यहरुमा सन्तोष देवकोटा, रुपा सुनार, यज्ञ बहादुर कार्की, देवी अधिकारी, रामराज सिंह, नवराज सुवेदी, अर्जुन लामिछाने, गोविन्द रानामगर, हरि प्रसाद भट्ट निर्विरोध निर्वाचित हुनु भएको छ । कार्यक्रममा निर्वाचन अधिकृत इमान्दु बरालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरि सपथ ग्रहण गराउनु भएको थियो ।

    Advertisement

    नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष ख्याम नारायण पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी अधिकारीले घर भाडामा दिने र लिनेहरुको सम्वन्ध सुमधुर हुनुपर्ने वताउँदै करको दर भन्दा पनि दायरा वढाउनु पर्नेमा भरतपुर महानगरपालिकाले जोड दिएको वताउनु भयो । पछिल्लो समय कोरोना लगायतका कारणले आर्थिक मन्दिको अवस्था देखिएको भन्दै व्यवसायीलाई टिकाउन व्यवसायिक वातावरण निर्माण गर्न महानगर तयार रहेको वताउँदै उहाँले घर वहाल कर भरतपुर महानगरपालिकाको राजश्व संकलनको मुख्य स्रोत भएको वताउनु भयो ।

    कार्यक्रममा उत्कृष्ठ घरधनीको रुपमा नारायण सापकोटा र घर वहालमा वस्ने उत्कृष्ठ व्यवसायीको रुपमा मनास्लु होटल पुल्चोकका प्रोपाईटर रामचन्द्र थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा घर वहाल सरोकार मञ्चका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नवराज न्यौपाने, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष शिरिस पन्त, घरवहाल उपभोक्ता मञ्च चितवनका सल्लाहकार प्रभात ढुंगाना, नेपाल घर वहाल उपभोक्ता मञ्च वाँकेका अध्यक्ष तिलक सिंह कार्की, नेपाल घर वहाल उपभोक्ता मञ्च रुपन्देहिका अध्यक्ष राजु लिगल लगायतले वोल्नु भएको थियो ।

    कार्यक्रममा मञ्चका महासचिव जनकलाल कट्टेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने विवाद समाधान उपसमितिका सदस्य सुरेन्द्र केसीले उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा मञ्चका सस्थापक अध्यक्ष हेमराज पौडेल, पुर्व अध्यक्षहरु श्रीराम गिरी, हरि शर्मा पौडेल लगायतको सहभागिता रहेको थियो । सस्थाका सचिव रामवन्धु पौडेलले संचालन गर्नु भएको कार्यक्रममा मञ्चका उपाध्यक्ष एवं साधारणसभा तथा अधिवेशन कार्यक्रमका संयोजक गणेश प्रसाद पौडेलले धन्यवाद सहित कार्यक्रम समापन गर्नु भएको थियो ।

    मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ४.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    • ६.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.