• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

मिलिनियम कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

  •   शुक्रबार, भदौ १५, २०८० मा प्रकाशित
  • चितवन/चितवनको भरतपुर–१० बालमन्दिर चोकमा रहेको मिलिनियम मोडल कलेज एवम् इडेन गार्डेन इङ्गलिस सेकेण्डरी स्कुलले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । कलेजले आज (शुक्रबार) औपचारिक कार्यक्रम गर्दै कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत गरेको हो । कार्यक्रममा मिलिनियम मोडल कलेजका क्याम्पस प्रमुख ईश्वरीराज पण्डितले विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजको संक्षिप्त जानकारी गराउनुभएको थियो । मानविकी, व्यवस्थापन तथा शिक्षा सङ्कायमा कलेजले उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेको भन्दै कक्षा ११ मा नयाँ आएका विद्यार्थीहरुलाई लगनशील भएर अध्ययन गर्न आग्रह गर्नुभयो । कक्षा ११ बाटै उच्च शिक्षाको ढोका खुल्ला हुने भन्दै पण्डितले विद्यार्थीहरुको मेहनतमा शिक्षकहरुले साथ दिने बताउनुभयो ।
    स्वागत कार्यक्रममा इडेन गार्डेन इङ्गलिस सेकेण्डरी स्कुलका प्राचार्य प्रेमराज सुवेदीले नव आगन्तुक विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले विभिन्न कलामा आधारित जीवनोपयोगी सीप, क्षमता अभिवृद्धिसँगै भविष्यमा सफल उदाहरणीय व्यक्ति बन्नका लागि अबलम्वन गर्नुपुर्ने विषयको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । कक्षा ११ मा भर्ना भाएका विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै उहाँले विद्यार्थीहरुलाई लगनशील भएर अध्ययन गर्न सुझाव दिनुभयो । विद्यार्थीहरुको स्वागत कार्यक्रममा कक्षा १२ की छात्रा हिमानी बोहोरा तथा कक्षा ११ की छात्रा प्रश्ना परियारले विद्यार्थीहरुलाई स्वागत तथा शुभकामना दिनुभएको थियो । स्वागत कार्यक्रममा अवसरमा विद्यार्थीहरुले नाचगान गर्दै आफूभित्रको प्रतिभा प्रस्तुत गरेका थिए । कक्षा १२ का छात्र सफल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा इडेन गार्डेन इङ्गलिस सेकेण्डरी स्कुलका सहप्रचार्य राजेश पण्डित, प्राध्यापकहरु डा शेषकान्त अधिकारी, पदम शङ्कर सापकोटा, सन्दिप सुवेदीलगायतले विद्यार्थीहरुलाई सफल भविष्यको कामना गर्नुभएको थियो ।

    Advertisement

    शुक्रबार, भदौ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.