• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

संघद्वारा कालिका नगरपालिकालाई नीतिगत राय सुझाब तथा राजश्व परामर्श समितिलाई सुझाव पेश

  •   सोमबार, जेठ २६, २०७७ मा प्रकाशित
  • पेश गरिएको नीतिगत राय सुझावको सारांशः
    –उद्योग, व्यवसाय करमा ५० प्रतिशतसम्म छुट हुनुपर्ने ।
    –कृषि उपजको न्युनतम मूल्य तोकिनु पर्ने ।
    –नगरपालिकाभित्र कम्तीमा १ वटा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने ।
    –शक्तिखोर औद्योगिक क्षेत्रको शिलान्यास सहित निर्माण प्रक्रिया अघि बढाउन पहल गर्नुपर्ने ।
    –रोजगारी अभिवृद्धिका लागि सिपमूलक तालिमको व्यवस्था गर्नुपर्ने ।
    –खाद्य गुणस्तर परीक्षण, विषादीको अवशेष परिक्षण प्रयोगशाला स्थापना गर्नुपर्ने ।
    –कृषि सहकारी मार्फत भण्डार निर्माण गरी सञ्चालन गर्ने व्यवस्था हुनुपर्ने ।
    –उद्यमशिलता विकास कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्ने ।
    –कोरोना संक्रमणका कारण रोजगारी गुमाएका व्यक्तिहरुलाई ज्ञान, सीप, अनुभव, शैक्षिक प्रमाणपत्र र परियोजना प्रस्तावनाको आधारमा अनुदानको व्यवस्था गर्नुपर्ने ।

    Advertisement

    राजु भट्ट, जेष्ठ २६ गते

    भरतपुर/चितवन उद्योग संघले कालिका नगरपालिकालाई स्वदेशी उद्योगहरुको प्रबद्र्धनमा सहयोग पुग्ने गरी महत्वपूर्ण विषय वस्तुलाई समाविष्ट गरी नीतिगत राय सुझाब तथा कालिका नगरपालिकाको राजश्व परामर्श समितिलाई सुझाव पेश गरेको छ । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठलाई सुझाव पत्र पेश गर्नुभएको थियो ।
    चितवन उद्योग संघका उपाध्यक्ष एवं औद्योगिक नीति निर्माण समन्वय विभागका संयोजक युगराज वस्तीले प्रस्तुतिकरण गर्नुभएको सुझाव माथि छलफल समेत गरिएको थियो ।
    पेश गरिएका सुझाब पत्रमा आ.व. २०७७÷०७८ को नीति तथा कार्यक्रम र बजेट मार्फत सम्बोधन हुँदा नयाँ उद्यमी सिर्जना हुने, नेपाली उद्योगहरुको प्रबद्र्वनमा सहयोग पुग्ने, थप रोजगारी सिर्जना हुने तथा कालिका नगरको राजश्व बृद्धिमा समेत सहयोगी हुने र नेपाल सरकारले तय गरेको आर्थिक समृद्धिको लक्ष्य हासिलमा प्रभावकारी हुने भएकोले कालिका नगरपालिकाको आ.व.२०७७÷०७८ को नीति तथा कार्यक्रम र बजेट मार्फत सम्बोधन गराउन समेत संघले सुझाव पत्र मार्फत अनुरोध गरेको छ ।
    कार्यक्रममा प्रमुख व्यक्तित्व कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले चितवन उद्योग संघले नीतिगत राय सुझाब तथा नगरको राजश्व परामर्श समितिलाई पेश गरेको सुझाव निकै उपयोगी भएको र समग्र नगरको विकासमा महत्वपूर्ण हुने भएकाले प्राप्त सुझावहरु आ.व.०७७÷०७८ को नीति तथा कार्यक्रम र बजेट मार्फत सम्बोधन गर्ने बताउनुभयो ।
    सुझाव पत्र पेश कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, कालिका नगरपालिकाका उपप्रमुख कमला भट्टराई, प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरी, संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, उपाध्यक्षहरु मदन घिमिरे, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी, युग राज वस्ती, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कालिका इकाई समितिका अध्यक्ष एवं कार्यसमिति सदस्य प्रकाशचन्द्र भट्टराई, कार्यसमिति सदस्य पुरुषोत्तम रिजाल, सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।

    सोमबार, जेठ २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.