• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ९. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

कर तथा लेखा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

  •   सोमबार, साउन २९, २०८० मा प्रकाशित
  • भरतपुर/उद्योग वाणिज्य संघ चितवनको साभाहलमा आज एक दिवसीय कर तथा लेखा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवन र प्लाष्टिक व्यवसायी संघ चितवनको संयुक्त आयोजनामा सम्पन्न भएको हो । प्लाष्टिक व्यवसायीहरूलाई लक्षित गरी कर तथा लेखा सम्बन्धी जानकारी गराउन प्रशिक्षण दिइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष चिरञ्जीवी सुवेदीले हामी उद्योगी व्यवसायी भएपछी व्यवसाय सम्बन्धित करका नीति तथा नियमहरु नजान्ने छुट नभएको भन्दै उहाँले व्यवसायलाई सक्षम व्यवस्थीत ढंगबाट व्यवस्थापन गर्नका लागि कर तथा लेखा सम्बन्धी जानकारी हुनु आवश्यक रहेको बताउनु भयो ।

    Advertisement

    कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका द्वितीय उपाध्यक्ष एवं प्लाष्टिक व्यवसायी संघका पूर्व अध्यक्ष राजेन्द्र ओलीले व्यवसायको नाफा नोक्सान, व्यवसाय विस्तार एवं अर्थिक विश्लेषण गर्नका लागि कर र लेखा सम्बन्धी ज्ञान हुनु आवश्यक रहेको बताउदै उहाँले उद्योग वाणिज्य संघ–चितवनले संघमा आवद्ध बस्तुगत संघ तथा संघका सदस्यहरूलाई आवश्यक तालिम उपलब्ध गराईरहने बताउनु भयो । कार्यक्रममा प्लाष्टिक व्यवसायी संघ–चितवनका अध्यक्ष दिपक काफ्लेले उद्योग वाणिज्य संघ–चितवनस“ग सहकार्य गरेर कार्यक्रम गर्न पाइएकोमा संघलाई धन्यवाद दिनुह“ुदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै उहाँले सरकारले लिएका लेखा तथा राजश्व सम्बन्धी नया“ नीति, नियम लगायतका विषयमा व्यवसायीलाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

    कर तथा लेखा सम्बन्धी प्रशिक्षण कार्यक्रममा प्रमुख पशिक्षक रामजीप्रसाद अधिकारीले व्यवसायीहरूलाई मुल्य अभिवृद्धि करका बारेमा, लेखा सम्बन्धी नीति, खरिद विक्री खाता राख्ने तरिका लगाएत आन्तरिक राजश्वबाट जारी गरेको नीति नियमहरूको बारेका जानकारी दिनुभएको थियो ।  प्लाष्टिक व्यवसायी संघका उपाध्यक्ष टेकलाल विकको संयोजनमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका उपाध्यक्ष सिरिष पन्त, कार्यसमिति सदस्य रेशमलाल आचार्य, कार्यकारी निर्देशक निलबहादुर के.सी. प्लाष्टिक व्यवसायी संघका पूर्व अध्यक्ष एवं सल्लाहकार डिल्लीराम सापकोटा, उपाध्यक्ष तेजेन्द्र सापकोटा, सचिव रामकृष्ण दवाडी, सह सचिव विश्वास भट्टराई, कोषाध्यक्ष ओमप्रसाद लामिछाने लगाएत प्लाष्टिक व्यवसायी संघका कार्यसमिति र व्यवसायीहरू गरी ५० जनाको उपस्थिति रहेको थियो । प्लाष्टिक व्यवसायी संघ चितवनको अध्यक्ष दिपक काफ्लेको अध्यक्षतामा सम्मन्न उक्त कार्यक्रम उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

    सोमबार, साउन २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.