• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

ईच्छाकामना गाउंँपालिकालाई प्रजातान्त्रिक विचार समाजले गर्यो आर्थिक सहयोग

  •   शनिबार, जेठ २४, २०७७ मा प्रकाशित
  • ईच्छाकामना/चितवनको एकमात्र गाउंँपालिका ईच्छाकामना गाउंँपालिकालाई प्रजातान्तित्रक विचार समाज चितवनर्ले ५१ हजारको चेक हस्तान्तरण गरेको छ । शनिबार भरतपुरमा शिक्षकसंघको कार्यालय परिषरमा संस्थाका अध्यक्ष डाक्टर देवी प्रसाद कंडेल सहितले गाउंँपालिकाका अध्यक्ष गिता गुरुङ्गलाई उक्त चेक हस्तान्तरण गरेका हुन । समाजले चितवनको एकमात्र गाउंँपालिकालाई क्वारेण्टाइन व्यवस्थापन र दैनिक ज्याला मजदुरको लागि सहयोग पुरयाउने उद्धेश्यले सहयोग गरेको बताएको छ ।
    चेक हस्तान्तरणपछि बोल्दै अध्यक्ष डाक्टर कंडेलले सरकारले पर्याप्त रुपमा कोरोना भाइरसको जोखिम न्यूिनकरणमा खासै ध्यान दिन नसकेको अवस्थामा क्वारेटाइन व्यवस्थापन सहज पुगोस भन्ने हेतुले सहयोग गरिएको बताए । ‘यो गाउंँपालिका चितवनको विकट ठाउंँ हो, त्यहांँ श्रोतसाधन पनि कम छ। पिछडिएका वर्गको बाहुल्यता छ ।’ डाक्टर कंडेलले भने ।
    विगतमा पनि अध्यक्ष गुरुङ्गले पहल गरेको अलपत्रहरुको उद्धार कार्यको प्रशंसा गर्दै यो सहयोगबाट थप उर्जा मिल्ने उनले विश्वास व्यक्त गरे । चेक ग्रहण गर्दै गाउंँपालिकाका अध्यक्ष गुरुङ्गले यो सहयोगले आफूलाई थप दायित्व र उर्जा मिलेको बताइन । गाउंँपालिकामा आन्तरिक श्रोत साधन कम भएको र बिशेषगरी पिछडिएका वर्ग बस्ने भएकोले उनीहरुको लागि दैनिक उपभोग्य वस्तु तथा क्वारेण्टाइनमा बस्ने व्यत्तिहरुको लागि खर्च गरिने उनलेबताइन ।
    ‘विभिन्न संस्थाहरुबाट नगद तथा जिन्सी सामान सहयोग प्राप्त हुदै आएको छ उनले भनिन , गाउंँपालिकामा रोग तथा भोकले कोही नमरुन भन्ने हाम्रो उद्धेश्य हो ।’ उनका अनुसार विदेशबाट आएका क्वारेण्टाइन र ज्याला मजदुरको राहतको लागि खर्च गरिनेछ । गुरुङ्गका अनुसार हालसम्म गाउंँपालिकाले त्यहांँ रहेका ४ हजार ५सय ज्याला मजदुरलाई राहत वितरण गरिसकेको छ । समाजका सचिव सुरेशचन्द्र आचार्यले गाउंँपालिकामा रहेका काम र माम नपाएका ज्याला मजदुर लाई लक्षित गर्दै उक्त पालिका छनौट गरिएको बताए । हस्तान्तरण कार्यक्रममा बिशिष्ट अतिथि समाजका कन्द्रीय उपाध्यक्ष वडाक्टर ईश्वरीराज लौडारी, वागमती प्रदेश संयोजक भरत दवाडी तथा संस्थाका पदाधिकारी एवं डाक्टर, वकिल , प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    शनिबार, जेठ २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.