भरतपुर अस्पतालमा युवकको मृत्यु
भरतपुर अस्पतालमा युवकको मृत्यु
तपाईको प्रतिक्रिया
भरतपुर/माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको छ । ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएका उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए । । उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको भरतपुर अस्पताल स्रोतले बतायो ।
