थप २ सय ७८ जनामा कोरोना संक्रमण, नेपालमा कुल संक्रमितको संख्या २९ सय
शुक्रबार, जेठ २३, २०७७
मा प्रकाशित
काठमाडौं /शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कुल संक्रमितको संख्या २९ सय नाघेको छ ।