• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

रुपन्देही उद्योग संघद्वारा वारिष्टा तालिमको शुभारम्भ


  •   मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
  • भैरहवा/रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको आर्थिक सहयोगमा भैरहवा क्षेत्रका होटल व्यावसायमा कार्यरत पेशाकर्मीहरुको सीप अभिवृद्धिका लागि श्रावण १६ गतेदेखि सिद्धार्थ होटल व्यावसायी संघ रुपन्देहीको समन्वय र डायनामिक टेक्नीकल एजुकेसन एण्ड भोकेसनल टे«िडङ्ग प्रा.ली.को संचालनमा हुने १६ दिनको (९६ घण्टे) वारिष्टा तालिमको मंगलवार एक समारोहका वीच उद्घाटन गरिएको छ ।
    हेटल एशोसिएसन महासंघ नेपालका केन्द्रिय सदस्य तथा सिद्धार्थ होटल व्यावसायी संघ रुपन्देहीका अध्यक्ष चन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता र रुपन्देही उद्योग संघका अध्यक्ष माधब प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा तालिमका प्रशिक्षार्थीहरुलाई तालिमको वारेमा अभिमुखिकरण समेत गरिएको थियो ।
    कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि रुपन्देही उद्योग संघका अध्यक्ष माधब प्रसाद पौडेलले वारिष्टा तालिमका प्रशिक्षार्थीहरुलाई सिकाइ स्तर प्रभावकारी वनाउन र अधिकतम सिप अभिवद्धि गरी व्यवहारमा उतार्न सहभागिहरुको सक्रिय सहभागिता रहनुपर्ने कुरा राख्नुहँुदै होटल व्यावसायको आम्दानी बृद्धि र पर्यटन व्यावसायमा टेवा पु¥याउन आग्रह गर्नुभयो । वहाँले तालिमवाट प्राविधिक दक्षता अभिवृद्धि भई व्यावसायमा उत्पादकत्वमा बृद्धि हुने र बिस्तारै स्वरोजगारीको विकास गर्ने उद्देश्यले सिप अभिवृद्धि तालिमहरु लुम्विनी प्रदेशका विभिन्न ठाउँमा आयोजना गरेको बताउनु भएको थियो भने रुपन्देही उद्योग संघले आगामी दिनहरुमा यस्ता थुप्रै औद्योगिक तथा व्यावसायजन्य जनशक्ति तयार गर्न आवश्यकता बमोजिमका शिपमूलक तालिमहरु संचालन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।
    वारिष्टा तालिमको उद्घाटन सत्रको कार्यक्रममा होटल व्यावसायी महासंघका केन्द्रिय सदस्य तथा सिद्धार्थ होटल व्यवसायी संघका अध्यक्ष चन्द्र प्रकास श्रेष्ठले सिपयूक्त प्राविधिक सीप विकास गरी स्वरोजगार बनाउने कार्यलाई सहजीकरण गर्न टेवा पु¥याउन सहयोगीको भूमिका निर्वाह गरी तालिमका लागि आर्थिक सहयोग गर्ने रुपन्देही उद्योग संघ, सिप बिकास इकाईलाइ धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
    विभिन्न होटल व्यवसायहरुमा कार्यरत पेशाकर्मीहरुका लागि दैनिक ६ घण्टा चल्ने २४ दिनको ९६ घण्टे वारिष्टा तालिमको समुद्घाटनको अवसरमा इन्स्योर परियोजनाका टिभेट लुम्विनी प्रदेश संयोजक चक्रपाणि तिमिल्सीनाले तालिमको सिकाई स्तर प्रभावकारी हुनुपर्ने बताउँदै समयको विकासक्रम सँग संगै नयाँ सिपको बारेमा चासो राख्दै परिमार्जित हुनुपर्ने र व्यवसायमा दक्ष जनशक्तिका लागि यस्ता सिप विकासका तालिमको महत्वपूर्ण योगदान रहेको वताउदै, रुपन्देही उद्योग संघले होटल व्यवसायमा रहेको जनशक्तिको क्षमता अभिवृद्धिका लागि गरेको योगदानको प्रशंसा गर्नु भयो ।
    उक्त तालिममा रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको विशिष्ठ आतिथ्यता र सिप विकास इकाईको कार्यक्रम संयोजक खिमानन्द रिजालको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य डायनामिक टेक्नीकल एजुकेसन एण्ड भोकेसनल ट्रेडिङ्ग प्रा.ली.का तालिम संयोजक धिरेन राकसले गर्नु भएको थियो भने कार्यक्रमको संचालन मिलन तरामुले गर्नु भएको थियो ।
    उक्त तालिमवाट विभिन्न होटल व्यावसायमा कार्यरत २० जना लाभान्वित हुनेछन् ।

    Advertisement

    मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.