• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

“शनिबारे स्थानीय उत्पादन प्रबद्र्धन मेला” को शुभारम्भ


  •   शनिबार, साउन ०६, २०८० मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग संघको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा “शनिबारे स्थानीय उत्पादन प्रबद्र्धन मेला” को एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।
    चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न मेलाको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि दाहालले स्वदेशी, स्थानीय, रैथाने, मौलिक र पराम्परागत उत्पादन तथा खाद्यान्नका परिकारहरु, घरेलु हस्तकलाका सामानहरु, स्वदेशमा नै उत्पादित ताजा फलफुल तथा तरकारीहरु एकै स्थानमा पाईने मेलाले स्थानीय उपभोक्ताहरुको मन जित्ने बताउनुभयो । यस्ता खाले मेलाले वास्तविक किसानहरुको प्रतिनिधित्व गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मेलाबाट समग्र स्थानीय क्रेता तथा विक्रेताहरुको आवश्यकतालाई पूर्ति गर्न सक्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

    Advertisement


    चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको स्वागतसँगै मेलाको बारेमा जानकारी गराउनु भएको थियो । अध्यक्ष कँडेलले उत्पादनमा आत्मनिर्भर नभएसम्म विभिन्न विषम परिस्थितिको सामना गर्न चूनौतिपूर्ण हुने गरेको विगतको इतिहासलाई समेत मध्यनजर गर्दै स्वदेशी उत्पादनको प्रवद्र्धनात्मक कार्यलाई उच्च महत्व दिँदै प्रदर्शनी तथा प्रवद्र्धन मेला आयोजना गर्दैे आइरहेको सन्दर्भमा स्थानीय तथा रैथाने कृषिजन्य उत्पादन, खाद्यान्न तथा परिकारहरुलाई समेत उत्पादन र बजारीकरणका माध्यमबाट उद्यमशिलतामा जोड्ने र स्वरोजगार बनाउन सहयोग पु¥याउने उद्देश्य सहित Farm to Kitchen अवधारण अनुसार भरतपुर भ्रमण २०२४ लाई लक्षित गर्दै मेलाको आयोजना गरिएको बताउनुभयो ।
    प्रत्येक शनिबार बिहान ६ः०० बजेदेखि ११ः०० बजेसम्म आयोजना गरिने “शनिबारे स्थानीय उत्पादन प्रबद्र्धन मेला” मा स्वदेशी, स्थानीय, रैथाने, मौलिक र पराम्परागत उत्पादन तथा खाद्यान्नका परिकारहरु, घरेलु हस्तकलाका सामानहरु, स्वदेशमा नै उत्पादित ताजा फलफुल तथा तरकारीहरु, चिउरी, तामा, कुसुम, न्यूरो, लरकैया, मह, गिठ्ठा, भ्याकुर, घरेलु अचार तथा भान्साका लागि चाहिने आवश्यक परिकारहरु, स्थानीय रैथाने उत्पादन र कोदो तथा फापरको रोटी, सेलरोटी, पोल्ट्रीजन्य, दुग्धजन्य उत्पादनहरु, गेडागुडीहरु, चिया, कफि तथा हर्वल सामाग्रीहरु र खानाका विभिन्न परिकारका ४० वटा स्टलहरु रहेका छन् ।


    मेलाको माध्यमबाट पूर्ण उपभोग हुन नसकेका उत्पादनहरुको बजारीकरणमा सहयोग हुने र व्यवसायिक उत्पादनका लागि प्रोत्साहन मिलि नव उद्यमी सृजना गर्नमा समेत सहयोग पुग्ने र मेलाको माध्यमबाट सुस्ताएको वर्तमान आर्थिक गतिविधिलाई समेत चलायमान बनाउन र स्थानीय व्यवसायको प्रवद्र्धनका लागि समेत सहयोग पुग्ने अध्यक्ष कँडेलले बताउनुभयो ।
    मेलामा चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी, जिल्ला प्रहरी कार्याालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्की, शसस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनका सशस्त्र प्रहरी उपरीक्षक शशी पाण्डे, नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

    शनिबार, साउन ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.