• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

बार्षिकोत्सवसंँगै इ चितवन खबर डटकमको शुभारम्भ


  •   बुधबार, जेठ २१, २०७७ मा प्रकाशित
  • चितवन । मोफसलमा छोटो समयमै स्थापित हुन सफल चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले नवौं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव संँगै पत्रिकाले आफ्नो अनलाइन संस्करण इ–चितवन खबर डटकमको समेत शुभारम्भ गरेको छ । कोरोनाको कहरबीच पत्रिकाको कार्यालयमा एक कार्यक्रम बीच शुभारम्भ गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पुरानो मेडिकल कलेजका सहप्राध्यापक तथा वरिष्ठ युरोलोजिष्ट डाक्टर सुदिपराज केसी र पत्रिकाकी सम्पादक इन्दिरा पन्तले कम्युटरमा क्लिक गरी संयुक्त रुपमा अनलाइन संस्करणको शुभारम्भ गर्नुभएको हो ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाक्टर केसीले चितवन खबर पत्रिकाले चितवन लगायत देशका हरेक गतिविधिलाई समेटेर पाठकको मनमस्तिष्कमा बस्न सफल भएको बताउनुभयो । मंगलबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको अनलाईन संस्करण इ चितवन खबर डटकमको सफलताको कामना गर्नुभयो । पत्रिकाले नागरिक सँग सरोकार राख्ने स्वास्थ्य क्षेत्रलाई समेत उत्तिकै प्राथमिकता राखी समाचार प्रकाशन गरेको बताउनुभयो । उहांँले अनलाईन संस्करण मार्फत विश्वभर रहेका पाठकवर्गहरुलाई समेट्न सक्ने हुंँदा सुूचना प्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । मिडिया र मेडिकल क्षेत्रबीच नङ्ग र मासुको जस्तै सम्बन्ध भएको भन्दै हरेक मिडियाले सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा उहांँले जोड दिनुभयो । कार्यक्रमका बिशेष अतिथि मेडिकल कलेजका सिनियर मेनेजर दुर्गा न्यौपानेले मिडियाले मेडिकल क्षेत्रमा भएको आविष्कार तथा नवीनतम प्रविधिलाई जनतासामु पुयाउन मदत पुर्याउंँदै आएको बताउनुभयो । पत्रिकाले नियमित रुपमा स्वास्थ्य सम्बन्धी स्तम्भ प्रकाशित गरी नागरिक र स्वास्थ्यकर्मी बीच जोड्न पुलको काम गरेको उहांँले बताउनुभयो । समयको माग र सुचना प्रविधिको विकाससंँगै इ चितवन खबर डटकमले चाडै फड्को मार्ने उहांँले विश्वास व्यक्त गर्नुभयो ।
    कार्यक्रममा युवा व्यवसायी तथा समाजसेवी सुजन ओझाले पत्रिकाले आर्थिक सामाजिक लगायत अन्य क्षेत्रका समाचार सम्प्रेषण गरि लुकेका विषयवस्तुलाई जनता र सरकार समक्ष पुरयाउन सकेको भन्दै प्रंशसा गर्नुभयो । आगामी दिनमा अनलाईन संस्करणले दर्शक , श्रोता, पाठक एवं शुभेच्छुकको उत्तिकै मन जित्ने विश्वास व्यक्त गर्नुभयो ।
    मिडिया हाउसका निर्देशक दिपक खड्काले विभिन्न आरोह अवरोहका बीच पत्रिकाले नागरिकको सुसुचित गर्ने अधिकार र खबरदारी गर्ने बिषयमा कहिल्यै विचलित नभएको बताउनुभयो । पत्रिकाले लामो समयदेखि चितवनमा रहेर आर्थिक, सामाजिक, राजनीतिक , स्वास्थ्य तथा कला क्षेत्रमा कलम चलाउने श्रमजीवि पत्रकार , संचारकर्मी र व्यवस्थापन पक्ष लगायत प्रति आभार प्रकट गर्नुभयो ।
    पत्रिकाका महाप्रबन्धक हरि कार्की “लक्की”ले पछिल्लो समय संचार क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको भन्दै मिडिया हाउसलाई निरन्तरता दिनु चुनौतिपुर्ण रहेको बताउनुभयो । राज्यले समानुपातिक विज्ञापन वितरण प्रणाली लागु गर्नुपर्ने भन्दै महाप्रबन्धक कार्कीले संचार माध्यम जोगाउने दायित्व सरकारको पनि रहेको बताउनुभयो । कोरोनाको कहर र लकडाउनका कारण बार्षिकोत्सव भव्य रुपमा मनाउन नसकिए पनि बार्षिकोत्सवको दिनलाई सम्झिएको उहांँले बताउनुभयो । बार्षिकोत्सवलाई लकडाउन खुले लगत्तै भव्य र सभ्य रुपमा मनाईने कार्कीले बताउनुभयो । उहांँका अनुसार स्थगित र नियमित कार्यतालिकाको अनुसारका कार्यक्रमलाई सो समयमा निरन्तरता दिइने छ ।
    पत्रिकाका सम्पादक एवं कार्यक्रमका अध्यक्ष इन्दिरा पन्तले पत्रिका खोल्नुभन्दा निरन्तरता दिन झनै कठिन रहेको बताउनुभयो । पछिल्लो समय भ्रामक र अतिरञ्जित समाचारका कारण आम दर्शक पाठक श्रोता प्रति मिडियाको विश्वास गुम्दै गएको प्रति सम्पादक पन्तले चिन्ता व्यक्त गर्नुभयो । आगामी दिनमा पत्रिकाले सत्यतथ्य, यथार्थ तथा वस्तुपरक समाचार सम्प्रेषण गर्न उत्तिकै सजग रहने भन्दै अनलाइन संस्करणलाई पनि सोही अनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । लक्की मिडिया हाउस चितवनले हाल चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक रंगीन पत्रिका प्रकाशन गर्दै आएको छ । साथै पत्रिकाको अनलाईन संस्करणको मंगलबारदेखि शुभारम्भ गरेको हो । बार्षिकोत्सव कार्यक्रम पत्रिकाका स्तम्भ संयोजक प्रमुख जय पाठकले सञ्चालन गर्नुभएको थियो ।
    लक्की मिडिया हाउसले विभिन्न कार्यक्रम, इभेन्ट, विज्ञापन एजेन्सीको भूमिका निर्वाह गर्नुका साथै राष्ट्रिय तथा स्थानीय श्रष्टा तथा समाजसेवी, उद्यमी व्यवसायी ,पत्रकारहरुलाई विभिन्न अवसरमा सम्मानित गर्दै आएको छ । यस अघि लक्की मिडिया हाउस र चितवन खबरको भित्तेपात्रोको लोकार्पण भइसकेको छ ।

    Advertisement

    बुधबार, जेठ २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.