• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

लायन्स क्लबले संयुक्त रुपमा तीन खोले गुम्बा परिसरमा बृक्षारोपण

  •   सोमबार, साउन ०१, २०८० मा प्रकाशित
  • भरतपुर/लायन्स क्लब अफ चितवन चौतारी र क्लबले स्थापना गरेका अन्य लायन्स क्लबले संयुक्त रुपमा भरतपुर २, तीन खोले गुम्बा परिसरमा बृक्षारोपण गरेका छन । हर्रो, बर्रो, अमला, चिराईतो, रुद्राक्ष, अम्बा, वडहर, रुख कटहर, धुपी लगायतका बिभिन्न औषधिय, फलफुलका तथा अन्य गरी १५० बिरुवा रोपिएको कार्यक्रम संयोजक लायन सोमप्रसाद गुरुङ्गले जानकारी दिनुभयो ।

    Advertisement

    बृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दे लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक २३५ आरका प्रथम भाईस गर्भनर लायन दिनानाथ न्यैपानेले बिरुवा रोप्नुभन्दा हुर्काउनु महत्वपूर्ण भएको बताउनु भयो । वहाँले बृक्षारोपण गरेका  बिरुवाको निरन्तर गोडमेल एवं हेरचान गर्नका लागि क्लबको ध्याकर्षण गराउनुभएको थियो । प्रमुख अतिथि न्यौपानेले लायन्स क्लब अफ चितवन चौतारीको अग्रसरतामा शुरु भएका सबै कार्यहरु प्रशंशा योग्य भएको बताउदै आगामी दिनमा पनि यस्तै कार्यका लागि शुभ कामना ब्यक्त गनुभएको थियो ।

    कार्यक्रमका महाबोद्ध गुम्बाका अध्यक्ष बिकास गुरुङ्ग, लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक २३५ आरका द्धितिय भाईस गर्भनर लायन नवराज सापकोटा, पुर्व गर्भनर लायन रामप्रसाद भट्ट, डिष्ट्रिकका सेक्रेटेरियट तथा फाईनान्सियल सल्लाहाकारहरु लायन राजेन्द्र गौतम, लायन प्रभाकर पण्डित, एक्जुकेटिभ चिफ लायन गोपाल प्रसाद गौतम, एक्जुकेटिभ को–चिफ लायन पूर्णप्रसाद शर्मा, डिष्ट्रिक चिफ लायन भक्तीप्रसाद चालिसे, तमु ह्युल छोज धि का  चिवनका बरिष्ठ उपाध्यक्ष कृष्ण गुरुङ्ग, आयोजक क्लबका पदाधिकारी एवं सदस्यहरुकोे उपस्थिती रहेको थियो ।
    लायन्स क्लब अन्तराष्ट्रियले बृक्षारोपण गर्ने कार्यलाई आफ्नो महत्वपूर्ण कार्यक्रममा समावेस गरेको छ । संसारभरीका लायन्सहरुले बृक्षारोपण कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्ने गर्दछन् । लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लायन डा. महेन्द्र अग्रहरीको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रम पछि आयोजक क्लबका सदस्यहरुले नै बिरुवा राप्नुभएको थियो ।

    सोमबार, साउन ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.