• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

योगी नरहिरनाथ योग तथा प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा राष्ट्रिय पुरस्कार –२०७९ले सम्मानित

  •   आइतबार, असार २४, २०८० मा प्रकाशित
  • भरतपुर/भरतपुर–१ वागीश्वरीमा रहेको योगी नरहिरनाथ योग तथा प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा राष्ट्रिय पुरस्कार –२०७९ले सम्मानित गरिएको छ। राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस– २०८० को सन्दर्भ पारेर काठमाण्डौमा प्राकृतिक स्वास्थ्य संस्थाद्वारा आयोजित एक समारोहमा उक्त पुरस्कार प्रदान गरिएको थियो। पुर्व उपप्रधान मन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय प्रकाशमान सिंहको प्रमुख आतिथ्यता रहेको थियो सो कार्यक्रममा योग तथा प्राकृतिक चिकित्सा क्षेत्रका लब्ध प्रतिष्ठित व्याक्तिहरुको समागम रहेको थियो । श्री वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा विगत ८ बर्ष देखि चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं। १ देवघाटधाम, वागीश्वरीमा संचालित उक्त पुरस्कृत चिकित्सालय विगत ८ बर्ष देखि योग तथा प्राकृतिक चिकित्साको माध्यम द्वारा जनसेवामा सम्लग्न रहदै आएको छ।

    Advertisement

    विगत ८ बर्ष देखि योग तथा प्राकृतिक चिकित्साको माध्यमद्वारा जनसेवामा समर्पित यस संस्थाले कोभिड महामारीका समयमा पनि ५१२ जना कोभिड संक्रमित हरुलाई समेत सतप्रतिसत परिणाम दिन सफल भएको थियो। स्थापनाको छोटो समयमानै राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय सतरमा समेत ख्याति कमाउन सफल यस चिकित्सालयलाई जटिलतम् रोगहरुको उपचार प्रभावकारी रुपमा गर्दै आएको, कोभिड महामारीका क्रममा कोभिड संक्रमित हरुलाई समेत सतप्रतिसत परिणाम दिन सफल भएको, र तथ्य र प्रमाणका अधारमा चिकित्सा सेवा प्रदान गरिको विषयलाई मध्य नजर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।
    योग तथा प्राकृतिक चिकित्साका माध्यमबाट मुलुकलाई योगदान पुर्यायाउने विभिन्न व्याक्ति एवं संस्था हरुलाई प्रदान गरिने उक्त पुरस्कारको स्थापना प्राकृतिक स्वास्थ्य संस्थाले गरेको हो प्राकृतिक स्वास्थ्य संस्था देशकै अग्रणी प्राकृतिक चिकित्सालय प्राकृतिक स्वास्थ्य अस्पतालको संचालक संस्था हो । विगत ३० बर्ष देखि योग, प्राकृतिक चिकित्सा जडिबूटि चिकित्सा जिवनशैली चिकित्सा लगाएतका विधाहरुको माध्यम द्वारा स्वास्थ्य सेवा पुर्र्याउदै आएको छ। पुरस्कार वितरण समारोहलाई सम्बोधित गर्दै कार्यक्रमका प्रमूख अतिथि, पुर्व उपप्रधान मन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय प्रकाशमान सिंहले यस प्रकारको पुरस्कार स्थापना गरेर प्राकृतिक स्वास्थ्य संस्थाले सराहनिय कार्य गरेको बताउनु हुदै पुरस्कृत सबैलाई बधाई दिनु भयो। कार्यक्रममा बद्री विक्रम थापा राष्ट्रिय योग पुरस्कार( ७८, प्राकृतिक चिकित्सा राष्ट्रिय पुरस्कार( २०७८ र बद्री विक्रम थापा राष्ट्रिय योग पुरस्कार( ७९ को पनि समर्पण गरिएको थियो ।

    आइतबार, असार २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.