• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् २०२३’ सम्पन्न

"७ विधामा १३ जनालाई सम्मान "

  •   शुक्रबार, असार २२, २०८० मा प्रकाशित
  • काठमाडौं/‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् २०२३’ शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ ।  उद्यम तथा व्यावसायिक क्षेत्रमा सफल व्यवसायी तथा उद्यमी महिलालाई प्रोत्साहन गर्न नेपालीमा आर्थिक अभियान राष्ट्रिय दैनिक र अंग्रेजीमा न्यू बिजनेश एज प्रकाशन गर्दै आएको न्यू बिजनेश एज प्रालिले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

    Advertisement

    कार्यक्रमको पहिला सत्रमा समिट र दोस्रो सत्रमा अवार्डस् वितरण राखिएको थियो । पहिलो सत्रको समिटमा ‘वुमन आन्त्रप्रेनर इन द डिजिटल एज’ थिममा प्यानल डिस्कसन पनि गरियो । जसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहसचिव राधिका अर्याल, गोल्छा ग्रुपकी सीमा गोछा र रम्सन नेपालकी सहसंस्थापक रुमी सिंह वक्ताको रूपमा रहेका थिए ।

    दोस्रो चरणको सम्मान कार्यक्रममा यस वर्ष ७ विधामा १३ महिलाहरूलाई सम्मान गरिएको छ ।

    ७ विधामा १३ जनालाई सम्मान

    • लाइफटाइम एचिभमेन्ट अवार्डबाट याङकिला शेर्पा (प्रबन्ध निर्देशक, स्नो लेपर्ड ट्रेक)
    • सोसल आन्त्रप्रेनर अफ द इयरबाट डा. आनन्दशोभा ताम्राकार (विज्ञ, भर्मी कम्पोस्ट)
    • वुमन इन टेक अफ द इयरबाट अलिशा श्रेष्ठ (सहसंस्थापक अम्निल टेक्नोलोजीज प्रालि)
    •  प्रोफेशनल वुमन अफ द इयरबाट सेवा पाठक (सीईओ भायनेट कम्युनिकेशन)
    • बिजनेश वुमन अफ द इयरबाट पदमासना शाक्य (अध्यक्ष, मानुषी लघुवित्त वित्तीय संस्था
    • वुमन आन्त्रप्रेनर अफ द इयरबाट डा. प्रतिभा पाण्डे (मेडिकल डाइरेक्टर सिवेक हस्पिटल)

    त्यसैगरी सातै प्रदेशबाट इन्टरप्राइजिङ वुमन अफ द इयरका रूपमा १–१ जना उत्कृष्ट महिला उद्यमी सम्मानित भएका छन् ।

    • कोशी प्रदेशबाट डिना प्रधान (बारी रोस्टेरी एन्ड प्याकेजिङ उद्योग),
    • मधेश प्रदेशबाट चन्चला दास (वुमन स्किल सेन्टर), बागमतीबाट अनुष्का श्रेष्ठ (लशकुश खाद्य उद्योग)
    •  बागमतीबाट अनुष्का श्रेष्ठ (लशकुश खाद्य उद्योग)
    • गण्डकीबाट सुकुन रसाइली विक (मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योग),
    • लुम्बिनीबाट विन्दु चर्तीमगर (चर्ती फ्लोरा),
    • कर्णालीबाट शिला विश्वकर्मा नेपाली (जेएफ रत्नपत्थर प्रशोधन केन्द्र)
    • सुदूरपश्चिम प्रदेशबाट संगिता खड्का (पिएस ट्राभलप्वाइन्ट टुर्स प्रालि) सम्मानित भएका छन् ।

    सात प्रदेशबाट करीब २ हजार महिला उद्यमीलाई यस अवार्डस्मा सहभागी गराइएको थियो । स्वतन्त्र निर्णायक मण्डलले विभिन्न चरणको प्रतिस्पर्धापछि अवार्डस् विजेताहरूको छनोट गरेको हो ।

    न्यू बिजनेश एज प्रालिले यसअघि सन् २०२१ देखि महिला उद्यमीलाई सम्मान गर्ने कार्यक्रम गर्दै आएको छ । अवार्डस्को मुख्य प्रायोजक स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको थियो भने आइएमई लाइफ, सलिको (सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड), साल्ट ट्रेडिङ कर्पोरेशन, माछापुच्छ्रे बैंक, सन लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, सीताराम दूध, सांग्रिला डेभलपमेन्ट बैंक, होन्डा ग्राजिया, कृषि विकास बैंक लिमिटेड, ब्यन्जन, न्यू भी. रोथो र वर्ल्डलिंकको समिट तथा अवार्डस्मा सहयोग रहेको थियो ।

    शुक्रबार, असार २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.