• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

कुटो कोदालो खेलाउने अगुवा कृषकहरु सम्मानित


  •   बिहिबार, असार २१, २०८० मा प्रकाशित
  • भरतपुर/कुटो कोदालो खेलाउने अगुवा कृषकहरु सम्मानित भरतपुर महानगरपालिका वडा नम्बर २५ ले कुटो कोदालो खेलाउने अगुवा कृषकहरुलाइ सम्मान गरेको छ । बर्षमा तीन सय पैसठ्ठि दिन नै खेतबारीमा कुटो कोदालो खेलाउने अगुवा कृषकहरुलाइ कार्यलयले सम्मान गरेको हो । साना तथा ठुला अगुवा ६० जना तरकारी किसानहरुलाइ सम्मान गरिएको हो । उनिहरुलाइ तरकारी खेतिमा प्रयोग हुने स्प्रे टयाक, काटा मेसिन र सम्मानपत्र सहित सम्मान गरिएको हो ।

    Advertisement

    त्यस्तै गरि वडा भित्र रहेका कृषकहरु मध्ये बाट उत्कृष्ट पशुपालक कृषकहरुलाइ औषधि बितरण गर्नुको साथै सम्मान समेत गरिएको छ । गरिब सग बिशेश्वर कार्यक्रम अन्तर्गत अति बिपन्न बर्गका २१ जना कृषकहरुलाइ स्प्रे ट्याक बितरण गरिएको छ । त्यस्तै वडा कार्यलयले वडा भित्र रहेका २१ वटा टोल बिकास सस्थाहरुलाइ कार्यलय प्रयोजनका लागि प्रयोग हुने दराज र फोहोर राख्ने डस्विन प्रदान गरेको छ । लामो समय सम्म वडा भित्र रहेका स्वास्थ्य सस्थामा काम गरेका ९ जना महिला सामुदायिक स्वास्थ्य स्वय सेविकाहरुलाइ साइकल, झोला र छाता सहित बिदाइ गरेको छ । कृषकहरूलाई सम्मान गर्नुहुदै नगर उप प्रमुख चित्रसेन अधिकारीले कृषि क्रान्तिको शुरूवात भएको टिप्पणी गर्नु भयो । भरतपुर महानगरपालिका पुर्बाधार बिकास सगै कृषिमा क्रान्ति ल्याउन चाहन्छ उप प्रमुख अधिकारीले भन्नू भयो,अब महानगर कृषि क्रान्तिमा अगाडि बढेको छ ।

    कृषि क्रान्तिले मात्रै आम नागरिकको दैनिक जिवनयापनमा परिवर्तन ल्याउन सक्ने हुँदा यसको विकल्प नभएको पनि उप प्रमुखले दाबी गर्नु भयो । उहाँले प्राङ्गारिक र अर्गानिक खेतिमा बिशेष जोड दिन सके मात्रै नगदेवालीले स्थान पाउने बताउनु भयो । भरतपुर महानगरपालिका स्वास्थ्य र शिक्षामा हबको रुपमा बिकास हुँदै गएको भन्दै पश्चिम भरतपुरलाई पनि कृषिको हब बनाउन सकिने आधारहरु रहेको उप प्रमुखको ठम्माइ रहेको छ ।

    सम्मान कार्यक्रममा आर्थिक बिकास महाशाखा प्रमुख तेजेन्द्र प्रसाद पौडेल, नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेल, योजना महाशाखा प्रमुख ओम प्रसाद पाण्डे,टोल बिकास सस्थाहरुको तर्फबाट अरुण अधिकारी,महिला स्वास्थ्य स्वयसेविका मुना सुवेदी, कृषक छविलाल न्यौपाने लगाएतले मन्तव्य राख्नु भएको थियोे ।

    बिहिबार, असार २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.