• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

‘सहकारीबाट ऋण लिएर पिडित भन्नु गलत’


  •   शनिबार, असार १६, २०८० मा प्रकाशित
  • गैँडाकोट/सहकारीमा ऋण लिनु भनेको पिडा नभइ लगानी भएको सहकारीकर्मीहरुले बताएका छन् । सहकारीबाट ऋण लिएकाहरु पिडित नभइ उद्यमी भएको बताउँदै सदस्यहरुले व्यवसाय गरी आर्थिक उन्नती गरेको उनीहरुले तर्क गरेका छन् । अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा सहकारी समन्वय मञ्च गैँडाकोट र गैँडाकोट नगरपालिकाको संयुक्त आयोजनामा भएको ‘गैँडाकोटमा सहकारीको वर्तमान अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले जसले छलछाम गर्न खोजे उनीहरु आफै समस्यामा पर्ने उनीहरुको भनाई थियो ।

    Advertisement

    सहकारी समन्वय मञ्च गैँडाकोटका संस्थापक अध्यक्ष एवम् सहकारीकर्मी खेमराज सापकोटाले ‘दिगो विकासमा सहकारीको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै सहकारीले अब दिगो विकासका लागि प्रबिधिमा बढी जोड दिनुपर्ने बताउनुभयो । गण्डकी साकोसका संस्थापक अध्यक्ष गोबिन्द सुवेदीले ‘सञ्चालकको भूमिका, सहकारीका समस्या र समाधानका उपाय’ बारे प्रस्तुती दिँदै सदस्यमैत्री बन्न सके सहकारीको अवस्था राम्रो हुने बताउनुभयो ।

    गैँडाकोट नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले ‘सहकारीको वर्तमान अवस्था र चुनौती, नियामक निकायको भूमिका’का विषयमा प्रस्तुती दिँदै एउटै व्यक्ति एकै प्रकृतिका विभिन्न संस्थामा आवद्ध हुँदा यस्तो समस्या आएको बताउनुभयो । उहाँले ऋण लिएर म पिडित हो भन्न नमिल्ने बताउनुभयो । सहकारीले चक्रिय ब्याज वा नियम भन्दा बढी ब्याज लिएर कारोबार गरेको भए नियमन गर्नुपर्ने उहाँले बताउनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले सहकारीबाट ऋण लिएको भए तिर्नु सबैको दायित्व हुन आउने बताउनुभयो । उहाँले सहकारी सञ्चालकले पनि नीति बिधिमा टेकेर सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

    राष्ट्रिय सहकारी बैंक लिमिटेडका लेखा सुपरिवेक्षण समिति सदस्य केशवप्रसाद सापकोटाले सहकारीलाई स्वस्थ रुपमा सञ्चालन गर्नुपर्ने सबैको दायित्व भएको बताउनुभयो । उहाँले सञ्चालक समितिमा भागवण्डा भन्दा योग्य व्यक्ति आउनुपर्ने, सदस्यसँगको सामिप्यता बढाउनुपर्ने, ऋणको अवधि जस्तै बचतको समयाबधि पनि बढाउनुपर्ने लगायतको काम गर्नुपर्ने बताउनुभयो ।

    जिल्ला सहकारी संघ नवलपुरका अध्यक्ष तिलकप्रसाद पराजुलीले सबै मिलेर सहकारीका विकृतिहरु हटाई सरकारीलाई सुरक्षित बनाउनुपर्ने बताउनुभयो । जिल्ला बचत तथा ऋण सहकारी संघका पूर्वअध्यक्ष माधवप्रसाद गौतमले सहकारीलाई नीति अनुरुप सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

    सहकारी समन्वय मञ्च गैँडाकोटका अध्यक्ष प्रेमप्रसाद सापकोटा ‘राजु’ ले सहकारीको ऋण मिनाहा नहुने र ऋण तिनुपर्ने बताउनुभयो । अहिले विभिन्न व्यक्ति र समूहले ऋण तिर्नु नपर्ने भनी गलत हल्ला फैलाएको बताउँदै यस्ता कुरामा सजग भई सबै सदस्यलाई समयमै ऋण तिर्न आग्रह गर्नुभयो । साथै उहाँले सहकारीले पनि सदस्यमैत्री भएर ऋण तिर्ने सहज वातावरण बनाउनुपर्ने बताउनुभयो । गैँडाकोटमा रहेका सहकारीका प्रतिनिधिहरु उपस्थित रहेको सो अन्तरक्रिया कार्यक्रमको सञ्चालन सहकारी समन्वय मञ्च गैँडाकोटका सचिव बाबुराम खनालले गर्नुभएको थियो ।

    शनिबार, असार १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.