• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

वृत्ति मार्ग—निर्देशन तथा रोजगार मेलाको शुरु


  •   शुक्रबार, असार १५, २०८० मा प्रकाशित
  • रत्ननगर/रोजगारीको अवसरको खोजीमा रहेका तथा आफ्नो वृत्ति विकासको मार्ग पहिचान गर्न चाहने युवायुवतीका लागि नेपाल सरकार तथा स्वीस सरकार बीचको द्विपक्षीय सम्झौता अनुसार संचालित दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना–दोस्रो चरण, हेल्भेटास नेपालको प्राविधिक सहयोगमा रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा २ दिने वृत्ति मार्ग—निर्देशन तथा रोजगार मेलाको शुरु भएको छ ।
    मेलाको रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको थियो । सापकोटाले श्रम बजारमा रोगजारीको पहिचानको लागि मेला आयोजना गरिएको बताउनुभयो । मेलामा ३४ वटा स्टल रहेका छन् भने मेलाको करिब ५ हजार जनाले अबलोकन गर्ने, २ हजार जनाले बृत्ति परामर्श तथा ५० देखि १०० जना वेरोजगार युवाले रोजगारी प्राप्त गर्ने मेयर सापकोटाले बताउनुभयो ।
    रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा होटल स्टार चितवन, रत्ननगर–१, चितवनमा हुन गईरहेको वृत्ति मार्ग—निर्देशन तथा रोजगार मेलामा सहभागी भई आफूले चाहेको सीप तथा रोजगारीका अवसरहरुको बारेमा जानकारी लिनुहोस् ।
    रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठकले स्वागतसँगै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, चितवन उद्योग संघ रत्ननगर समितिका अध्यक्ष गोविन्द प्रसाद खनाल, रत्ननगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरी लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    मेलाको पहिलो दिन चितवन उद्योग संघको स्टलमा ६६ जना, गढी सेक्यूरिटी सर्भिसको स्टलमा ३६, उद्योग वाणिज्य संघ चितवनको स्टलमा ३६, सपना कफी एण्ड बरिस्टाइजको स्टलमा १७, सेन्ट्रल कलेजको स्टलमा २० र अन्य स्टलहरुमा गरी २५० जनाले विभिन्न पदको लागि आवेदन फारम भरेका थिए । मेलामा चितवन उद्योग संघका सदस्य उद्योगहरु र वस्तुगत संघहरुमा आवद्ध उद्योगबाट विभिन्न पदहरुमा आवश्यक १२२३ जनशक्तिहरुको मागको विवरणलाई प्रस्तुत गरिएको थियो । जसमध्ये मेलाको पहिलो चितवन उद्योग संघको स्टलमा ६६ जनाले रोजगारीको लागि फारम भरेका थिए । संघको स्टलमा आवेदन दिनेहरु मध्ये केही आवेदकहरुलाई रोजगारीको लागि प्रारम्भिक अन्तवार्ता समेत लिइएको थियो ।

    Advertisement

    शुक्रबार, असार १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.