• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवन शक्तिखोरमा ७० करोड लगानीमा ‘लग्जरी रिसोर्ट’ खुल्दै


  •   सोमबार, असार ११, २०८० मा प्रकाशित
  • शक्तिखोर/पूर्वि चितवनको शक्तिखोरमा भव्य ‘लक्जरी रिसोर्ट’ सञ्चालनमा आउने भएको छ । लटौली प्याराडाइज रिसोर्ट कम्पनी प्रालि अन्तर्गत करिब ७० करोड रुपैयाँको लागतमा लटौली प्याराडाइज रिसोर्ट निर्माणाधिन रहेको छ ।

    Advertisement

    ६ विगाहा १२० कठ्ठा जमिनमा फैलिने रिसोर्टमा २ वेडरुम, प्राइभेट स्विमिङपुल तथा अन्य अत्याधुनिक सुविधा सहितको सात वटा लक्जरी भिल्ला रहनेछन् । जसको मूल्य एकरातको १२ हजारदेखि ६० हजारसम्म पर्ने कम्पनीले जनाएको छ ।

    यस्तै प्राइभेट स्विमिङ पुलसहितको ६२ लक्जरी भिल्ला रिसोर्टमा उपलब्ध हुनेछ । जहाँ स्पा, जीम, मिनी गल्फ, हेलिप्याड, ब्याङ्क्वेट हल, वाटर बडी तथा स्विमिङ पुल समेत रहने बताइएको छ ।

    साहसिक खेलका पारखीहरूका लागि जीपलाइन, रिभर्स बञ्जी, हर्ष राइडिङ, क्वाड बाइक टुर तथा अन्य मनोरञ्जनात्मक गतिविधिका लागि २५ कठ्ठामा फैलिएको विशाल फनपार्क समेत रिसोर्टमा उपलब्ध छ ।

    गैर आवासीय नेपालीद्वारा लगानी गरिएको यस रिसोर्ट निर्माणमा मात्रै ४० करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ ।

    रिसोर्टको नजिकको दूरीमा विभिन्न पर्यकटीय आकर्षणहरू रहेका छन् । ती गन्तव्यहरूमा मज्जाा लिने र रिसोर्टमा आनन्ददायी बसाईका लागि पनि उत्तम विकल्पको रुपमा रिसोर्ट हुने कम्पनीले जनाएको छ ।

    निर्माणाधिन रिसोर्टको ७ किलोमिटरको दूरीमा उपरदाङ गढि रहेको छ । यस क्षेत्रमा नेपालमा मात्रै पाइने केही पन्छीहरूलाई अवलोकन गर्न पाइन्छ । पन्छीहरूका लागि यस क्षेत्रमा रहेको जंगल अति नै महत्वपूर्ण मानिन्छ ।

    लटौली रिसोर्टकै शीरमा छ चितवनकै सबैभन्दा अग्लो हिलपीक सिराइचुली । शक्तिखोरको काउले गाउँमा अवस्थित सिराइचुली पर्यटकीय आकर्षणको केन्द्र हो । रिसोर्टबाट केही समय बसमा यात्रा गरेपछि सिराइचुलीको थुम्कोमा पुग्न सकिन्छ ।

    रिसोर्टबाट करिब ३ किलोमिटरको दूरीमा शक्तिखोर झरना पर्दछ । २५ मिनेट हिँडेपछि यस झरना पुग्न सकिन्छ । झरनामा गर्मी महिनामा दैनिक एक हजारभन्दा बढीले भ्रमण गर्छन् भने शनिवार तीन हजारदेखि ५ हजार जनाले मनोरञ्जन लिने गरेको त्यहाँका स्थानीयहरू बताउँछन् ।

    करिब ३० वर्ष पहिले चित्लाङदेखि शक्तिखोर ट्रेकिङ रुट नै रहेको थियो । अहिले भने यो बन्द छ ।

    टुरिजम पाना डटकमबाट

    सोमबार, असार ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.