भरतपुर/कमलनगरमा रहेको नेपाल औषधि व्यवसायी संघले आफ्नो ५० औं बार्षिक स्थापनाको दिवसमा मानवसेवा आश्रम शाखामा रहनुभएका लक्ष्मीनारायण तथा बालगोपालहरुलाई विहानीको भोजनसेवा अर्पण गरेर स्थापना दिवस मनाएको छ ।
कार्यक्रममा संस्थाका सम्पूर्ण पदाधिकारी, नवराज कँडेल, सौरभ कँडेलज्यु, आनन्द चालिसे, मनिषा लुइँटेल, इन्द्रराम गैरे, राजेश पौडेल, टेक प्रसाद सापकोटा, बिनोद नेपाल, बिष्णु पौडेल, रामहरी लम्साल, लक्ष्मी लाल श्रेष्ठ, बिनोद प्रसाद तिमल्सिना, रुद्र प्रसाद सापकोटा, विजय श्रेष्ठ, तारानाथ अधिकारी, लेखनाथ कँडेल, कपिल सुबेदी, विनोद पन्त, आश्रमका अभिभाबक ओमकार कँडेल, समाजसेवी यमलाल भण्डारी लगायतको उपस्थितमा रहेको थियो ।
Advertisement





