• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

द्धन्द्धकालिन हिंसापीडित महिलाका सवाललाई सम्बोधन गर्न प्रभावितको माग


  •   मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
  • भरतपुर/राज्यले ससस्त्रद्धन्द्धकालीन अवस्थामाभएको महिलाहिंसाको मुद्धा खोज्नै नचाहेकोले पीडितका सवालहरु पछाडि परेको द्धन्द्धप्रभावित महिलाले गुनासो गरेकाछन्। द्धन्द्धकालिन यौनजन्य हिंसा विरुद्धको अन्तराष्ट्रिय दिवसको सन्दर्भमा आदर्श नारी विकास केन्द्रले गरेको महिला शान्ति र सुरक्षा सम्बन्धि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद  नं १३२५र१८२०कोकार्यान्वयन सम्बन्धि दोस्रो राष्ट्रिय कार्ययोजना सम्बन्धि अभिमुखिकरण कार्यक्रममा प्रभावितले आफुहरुलाई राज्यले अझैपनि हेयको दृष्ट्रिले हेरेको भन्दै आफ्ना मागबारे राज्य मौन रहेको दुखेसो गरे । “ससस्त्र द्धन्द्धको बेलाहामीले हाम्रो अस्तित्वगुमाएका छौ, कलिलो उमेरमा एकलबन्नुपरेको छ, अंगभंगभएर बस्नुपरेको छ, शारिरिक र मानसिक हिंसाबाट प्रताडित भयौ, यौनहिंसा खेप्यौ, विस्थापितभयौ, परिवारका सदस्य बेपत्ताबनाइयो , मानसिक रुपमा विछिप्त बन्नुपरेको छ, तर राज्ययी सवालमा मौन छ । हामीभीगमाग्नहोइनअधिकार खोज्न आएकाहौ, स्थानीय सरकारले हाम्रामाग सम्बोधन गर्नुपर्छ उनीहरुको भनाई थियो ।” द्धन्द्धकालिन अवस्थामाभोगेका भोगाईहरु फरक भएपनि सबै महिला समान पीडा भोग्न बाध्यभएको उनीहरुको भनाई छ । राज्यले न हाम्रो कुरा सुनेको छ, नतअभिलेख नै राखेको छ उनीहरुले भने । द्धन्द्धकालिन हिंसापीडित महिलाका सवाललाई सम्बोधन गर्न स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकार प्रतिवद्ध बन्नुपर्ने उनीहरुको माग छ ।

    Advertisement


    कार्यक्रममाउपस्थितजनप्रतिनिधिले ससस्त्र द्धन्द्धकालिन अवस्थामा हिंसा भोग्न बाध्यमहिलातथाबालिकाहरुको सवाललाई यसै आर्थिक बर्षदेखि प्राथमिकतामा राख्न स्थानीय सरकार प्रतिवद्ध रहेको बताएकाथिए। भरतपुर महानगरपालिका, कार्यपालिका सदस्यगोपाल दराईले द्धन्द्धप्रभावित महिलाका सवाललाई कार्यपालिकाको बैठकमा प्रमुख मुद्धाको रुपमा उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । अहिले सरकारले प्रभावितका कुरा सुन्ने नचाहेको तितो यर्थाथ प्रस्तुतगर्दै उहाँले जिल्लाका सातै पालिका यस्ता कार्यक्रम लगेर सचेत गराउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । स्थानीय सरकारले द्धन्द्धप्रभावित महिलालाई सहानुभुतिभन्दा प्रेरणा दिने कार्यक्रमल्याउन जरुरी भएको उहाँको भनाई थियो ।
    यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष परमेश्वर खनालले सञ्जालकादिदीबहिनीहरु आवश्यकतापहिचान गरेर कार्यक्रममाग गर्न आएमामाग सम्बोधन गर्न सदैवतयार रहेको उल्लेख गर्नुभयो । सरकारले ल्याएको दोस्रो राष्ट्रिय कार्ययोजनालाई पुर्ण पालना गर्न जिल्ला समन्वय समिती प्रतिवद्ध रहेको समितीप्रमुख नारायण प्रसाद अधिकारीको भनाई थियो । आदर्श नारीविकास केन्द्रकाअध्यक्षमीना खरेलले संस्थालेविषय उठान गरेको तर कार्यान्वयन गर्न स्थानीय सरकारदेखि सबै सरोकारवालापक्षको सकरात्मक साथ र सहयोग जरुरी भएको उल्लेख गर्नुभयो ।
    द्धन्द्धप्रभावित महिला सञ्जालचितवनकाअध्यक्षपार्वती खड्काको अध्यक्षतामाभएको उक्तकार्यक्रममाजिल्ला समन्वय समितीकाप्रमुख नारायणप्रसाद अधिकारी प्रमुखअतिथि रहनुभएको थियो भने भरतपुर महानगरपालिका सामाजिक संघसस्थाकाप्रमुखएवं वडा नम्बर १० का वडाध्यक्ष परमेश्वर खनाल, कार्यपालिका सदस्यगोपाल दराई, न्यायिक समिति सदस्यशारदा पोख्रेल, भरतपुर महानगरपालिकामहिलाविकास अधिकृत कलावतीओझा, महिला ससक्तिकरण तथा परिवर्तनशिल संस्थाका सचिवपवित्रा रिजाल , भुमिआयोगका सदस्यविमलाथापा, आदर्श नारी विकास केन्द्रकाउपाध्यक्षउषा खरेल सुवेदी, सदस्यहरु लक्ष्मीगुरुगं , सजनातिमल्सेना, भीमकुमारी जिसि, विष्णु माया रानाभाट, कौशिला खरेल, विन्दु कडेल, द्धन्द्धप्रभावित सञ्जालकासचिव सपना राना, सहसचिवयमकलाचुहाई, सदस्यहरु लक्ष्मी घले, जमुना सेढाई लगायतकाव्यक्तितथा सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।
    सञ्जालकीउपाध्यक्षलालकुमारी सिलवालले स्वागत गर्नुभएको उक्तकार्यक्रममा दोस्रो राष्ट्रिय कार्ययोजनामाभएकामुलभुतविषयलाई आदर्श नारीकाकार्यक्रमअधिकृत सरितापौडेलले प्रस्तुत गर्नुभएको थियो ।

     

    मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.