• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

रोटरीद्वारा कम्प्यूटर, क्वारान्टाइनका लागी खाध्यान्न र स्वास्थ्य सामग्री वितरण

  •   शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित
  • माडि/ नारायणगढ रोटरी क्लबले आज एक कार्यक्रम बिच माडि नगरपालिकाको एकमात्र क्याम्पस माडि क्याम्पसमा इ–लाइब्रेरी सञ्चालन गर्नकालागि रोटरी अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२९२ को डिष्ट्रिक्ट ग्य्रान्ट अन्तर्गत आठथान ब्रान्डेड कम्प्यूटर र एकथान प्रिन्टरकासाथै इ–लाइब्रेरी व्यवस्थित रुपमा सञ्चालन गर्नकालागि आवश्यक सम्पूर्ण सामग्रीहरू प्रमुख अतिथि माडी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तिर्थराज भुषालज्यूको उपस्थितिमा क्याम्पस प्रमुख नेत्र गौतमज्यूलाई क्लबका अध्यक्ष रोटरियन सुसनलाल प्रधानले सहयोग प्रदान गरेको छ ।

    Advertisement

    कार्यक्रमका अतिथिहरूमा उध्योग वाणिज्य सङ्घ-चितवनका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उध्योग वाणिज्य सङ्घ माडिका अध्यक्ष रेशमलाल आचार्य, क्याम्पस व्य.स. सदस्य शोभाखर चापागाई, शशस्त्र प्रहरी बल, माडिका प्रहरी निरिक्षक थकाली चौधरी, सहायक क्याम्पस प्रमुख तोयानाथ तिवारी, बिपद व्यवस्थापन समितिका सयोजक तथा बघौडा रेडक्रस उपशाखाका सभापती भागिरथ भुषाल रहनुभएको थियो । स्वार्थ भन्दा माथि सेवाको भावनाले समाज सेवामा निरन्तर अघि बढिरहेको यस नारायणगढ रोटरी क्लबले माडि क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायत सरसफाई अन्तर्गत शौचालय निर्माण कार्य समेत यो भन्दा अगाडि सम्पन्न गरिसकेको कार्यक्रम संयोजक तथा क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर इन्जिनियर गुणेश्वर महतोले बताउनुभयो ।

    माडिका विद्यार्थीहरूलाई पाठ्यक्रम बाहेकका पनि बाह्य जानाकारीहरू सहजै प्राप्त गर्न सजिलो होस् भनि माडि क्याम्पसमा इ–लाइब्रेरी सञ्चालन गरिएको र यो भन्दा अगाडि पूर्व अध्यक्ष राजेन्द्र ओलीज्यूको कार्यकालमा भरतपुर नगरपालिका, वडा नं ६, पासरनगरमा अवस्थित शहिद स्मृति माध्यमिक विद्यालयमा पहिलो इ–लाइब्रेरी सञ्चालन गरेको क्लबका अध्यक्ष रोटरियन सुसनलाल प्रधानले बताउनुभयो । यसै गरी कोरोना प्रभावितहरूका लागि माडिक्षेत्र अन्तर्गत स्थापना गरिएको सोमेश्वर मा.वि. क्वारान्टाइनमा रहेका ७० जना, माडि मा.वि. क्वारान्टाइनका २ जना र माडि क्याम्पस क्वारान्टाइनमा रहेका १४ जनाको लागि क्लबले बीस बोरा चामल र २ बोरा आलु सहयोग प्रदान गरेको छ ।

    क्लबका पूर्व अध्यक्ष राजेन्द्र ओलीबाट ३०० थान मास्क र पूर्व अध्यक्ष मनोज प्रधानज्यूले टाइम फर्मास्यूटिकलको तर्फबाट पाँच लिटर सेनिटाइजर सहयोग उपलब्ध गराएका छन् । क्लबका सचिव यज्ञमुनी बज्राचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा नारायणगढ रोटरी क्लबका पूर्व अध्यक्षहरू विज्ञानलाल श्रेष्ठ, रमेश श्रेष्ठ, संजय श्रेष्ठ, २०२०/२१ का लागि निर्वाचित अध्यक्ष अनुकूल श्रेष्ठ, प्रथम उपाध्यक्ष अरुण खनाल, सदस्यहरू किरणनारायण श्रेष्ठ, तारानाथ पाठक, बसन्तबहादुर पाण्डे, सेवन पन्त लगायत पूर्व सदस्य प्रशन्न श्रेष्ठको उपस्थिती रहेको थियो ।

    शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.