रसुवा/कालिका गाउँपालिका वडा न १ ग्राङ निवासी पाल्देन वाङ्दी स्याङ्बाले उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् । मुटुको भल्बको अप्रेशन गर्न घरको आर्थिक अवस्था अत्यन्तै नाजुक भएको हुँदा तत्काल उपचार गर्न सहयोगको अपिल गरिएको हो ।
Advertisement
चार महिना अगि वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेका पाल्देन मुटुको भल्बमा समस्या भएकाले केही समय अगाडि नेपाल फकिएर मनमोहन कार्डियो महाराजगन्ज उपचार चेकजाँच गराइरहनु भएको छ। ।
सहयोग गर्न इच्छुकले सहयोगको निम्ति प्राइम कमर्सियल बैंक लिमिटेड कालिकास्थानमा सिता माया तामाङ नाममा रहेको- ०६६०००५७ SA खाता नम्बरमा सहयोग रकम जम्मा गरिदिन परिवारले आग्रह गरेको छन।






