• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चार वर्ष भित्र बालमैत्री महानगर बनाउने भन्दै २६ वुदे घोषणा पत्र जारी


  •   सोमबार, जेठ २९, २०८० मा प्रकाशित
  • चितवन/भरतपुर महानगरपालिकाले अबको चार वर्ष भित्र बालमैत्री महानगर बनाउने भन्दै २६ वुदे घोषणा पत्र जारी गरेको छ ।भरतपुर महानगरपालिका र युथ क्लब नारायणगढको संयुक्त आयोजनामा शनिबार भरतपुरमा भएको वृहत बाल भेलामा बालमैत्री नगर बनाउने सूचक सहित घोषणा पत्र जारी गरेको हो । बाल अधिकारका विषयमा विभिन्न २६ वटा वुदाहरु घोषणापत्रमा उल्लेख गरिएको छ । हरेक वडामा बाल सञ्जाल गठन गर्ने, वडाको बजेट निर्माणमा बालबालिकालाई सहभागी गराउने, बालबालिकाको विकासमा महानगरले बजेट विनियोजन गर्ने, बालअधिकारको सन्दर्भमा उल्लेख भएका सूचनकहरु पूरा गर्ने गरी घोषणा पत्र जारी गरेको हो ।

    Advertisement

    कार्यक्रममा सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आउदो २०८३/०८४ मा सवै वडालाई बालमैत्री बनाउने गरी कार्यक्रम सम्पन्न गर्ने बताउनुभयो । हामीले अन्य क्षेत्रमा जसरी काम गरेका छौ त्यसैगरी बालअधिकार र उनीहरुको क्षेत्रमा पनि प्राथमिकताका आधारमा काम गर्नेछौ दाहालले भन्नुभयो हरेक विद्यालयमा खेलमैदान निर्माण गर्न लगाउने, उनीहरुको क्षमता वृद्धि गर्नको लागि अवसर प्रदान गर्ने, बालमैत्री विद्यालय, शौचालय निर्माण गराउनेलगायतका कामहरु भएको जानकारी दिनुभयो ।

    कार्यक्रममा महानगर उपप्रमुख चित्रसेन अधिकारीले अवको एक वर्ष भित्र चारवटा वडा बालमैत्री घोषणा गरिने जानकारी दिनुभयो । बालमैत्री हुनका लागि सूचकहरु पूरा भएका वडालाई घोषणा गर्ने तयारी भएको बताउनुभयो । स्थानीय सरकारसंग बालबालिकाले आफ्नो अधिकार राख्न पाउने वातावरण निर्माण गर्दै लैजाने बताउनुभयो ।

    कार्यक्रममा नगर वालसञ्जालका अध्यक्ष आदर्श तिवारीले स्थानीय पालिकाले कम्तीमा पनि बालबालिका संग वर्षको एक पटक वसेर उनीहरुको मागका विषयमा सुनुवाइ हुनु पर्ने बताउनुभयो । बालअधिकारको विषयमा कति गम्भिर भएका छौ भन्ने विषय बालबालिकाको मुखबाट सुनेपछि मात्र सत्य हुने उहाले बताउनुभयो । उहाले घोषणा पत्रमा उल्लेख भएका वुदा संगै बाल न्यायालय सञ्चालन गर्नु पर्ने, अनलाइन सुरक्षा प्रदान गर्नु पर्ने लगायतका वुदाहरुको विषयमा महानगरपालिका गम्भिर हुन अनुरोध गर्नुभयो ।

    कार्यक्रममा बालसञ्जालका प्रतिनिधि कृपा दाहालले समाजिक सञ्जालबाट बालबालिकाको अधिकार हनन् भएको बताउनुभयो । आफ्नै अभिभावकबाट सामाजिक सञ्जालमा छोराछोरीलाई प्रयोग गरेर पैसा कमाउन लगाउने जस्ता काम भएकाले त्यसलाई रोक्नु पर्ने बताउनुभयो ।

    कार्यक्रममा स्वास्थ्य महिला तथा सामाजिक महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले बालमैत्री महानगर बनाउन सरकारी निकायबाट मात्र नभइ सामाजिक संघसस्थाको पनि भूमिका रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय बालपरिषदका पूर्व कार्यकारी निर्देशक मिलन धरेलले आफ्नो अधिकारका लागि बालबालिका आफैले वोल्नु पर्ने बताउनुभयो । सामुहिक रुपमा स्थानीय सरकारलाई दवाव दिन सकेमा अधिकार सुनिश्चित हुने बताउनुभयो ।

    घोषणा पत्रमा महानगरप्रमुख , उपप्रमुख, स्वास्थ्य महिला तथा सामाजिक महाशाखा प्रमुख, बालसञ्जालका अध्यक्षले हस्ताक्षर गर्नु भएको थियो । युथ क्लब नारायणगढका अध्यक्ष शालिग्राम नेपालको सभापतित्वमा भएको कार्यक्रममा  राष्ट्रिय बालपरिषदका पूर्व कार्यकारी निर्देशक मिलन धरेल, क्लबका उपाध्यक्ष दयाराम कडेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम महासचिव रामचन्द्र आचार्यले सञ्चालन गर्नु भएको थियो ।

    सोमबार, जेठ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.