• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, कार्तिक ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ५. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ६. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ७. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ८. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

बुद्धिचाल खेल प्रवद्र्धन गर्न महानगरपालिका सकारात्मक छ : प्रमुख रेनु दाहाल


  •   बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
  • भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बुद्धिचाल खेलको प्रवद्र्धन गर्न महानगरपालिका सकारात्मक रहेको बताउनु भएको छ । भरतपुर महानगरपालिका नगर खेलकुद समितिको आयोजनामा बिहिबारदेखि सुरु भएको भरतपुर मेयर कप, चितवन जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगीताको उद्घाटन गर्दै प्रमुख दाहालले अन्य खेल सरह बुद्धिचाल खेललाई पनि प्रवद्र्धन गरिने उल्लेख गर्नुभयो ।बुद्धिचाल खेल राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा लोकप्रिय रहेकाले यो खेलको महत्व पनि उतिकै रहेको बताउनुभयो ।
    भरतपुर महानगरपालिका देशका ७५३ पालिका मध्ये सबैभन्दा धेरै खेलकुद गतिविधि गर्नेमा उत्कृष्ट पालिकाका रुपमा पुरस्कृत भएको बताउनुभयो । भरतपुर महानगरपालिकाले पूर्वाधार विकाससँगै शैक्षिक र खेलकुद क्षेत्रमा पनि दिगो विकासको लक्ष्य अगाडि सारेको प्रमुख दाहालको भनाई छ ।
    खेल क्षेत्रको विकासको लागि एक वडा एक खेल मैदान, एक विद्यालय एक खेल मैदानको नीति लिएको बताउनुभयो ।
    मेयर दाहालले अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेटलाई पनि छिटोभन्दा छिटो निर्माण गर्न सक्रिय पहल भईरहेको पनि उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल बुद्धिचाल संघका केन्द्रीय महासचिव धर्म लामाले चितवनको बुद्धिचाल खेल प्रवद्र्धन गर्न प्रशिक्षकको व्यवस्था गर्न तयार रहेको बताउनुभयो । भरतपुर महानगरपालिकाले बृद्धिचाल खेललाई प्राथामिकतामा राखेको खुसी व्यक्त गर्नुभयो । प्रतियोगिताका संयोजक मोहन श्रेष्ठले प्रतियोगितामा ७५ जनाको सहभागिता रहेको बताउनुभयो । भरतपुरको बोष्टन कलेजमा बिहिबारदेखि सुरु भएको प्रतियोगिता ३ दिनसम्म चल्ने छ । प्रतियोगितामा प्रथम, दितिय र तृतिय हुनेले क्रमश : १५, १० र ५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै जिल्ला पालिकामा उत्कृष्ट खेलाडीले रु ३ हजार प्राप्त गर्ने छन् । कार्यक्रम नगर खेलकुद समितिका अध्यक्ष विकास श्रेष्ठ अध्यक्षतामा भएको थियो ।

    Advertisement

    बिहिबार, जेठ २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ५.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ६.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.