• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

अबको योजना एक घर एक स्काउट

"महानगर प्रमुख तथा उप प्रमुख स्काउट दिक्षित "

  •   बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिका स्काउट प्रमुख तथा सरक्षक दिक्षित हुनु भएको छ। महानगर प्रमुख तथा उप प्रमुख स्काउट दिक्षित हुनु भएको हो । बिहिवार एक भब्य समारोहका बिच महानगर प्रमुख रेनु दहाल तथा उप प्रमुख चित्रसेन अधिकारी दिक्षित हुनु भएको हो । स्काउट प्रमुख तथा सरक्षकलाई नेपाल स्काउटका केन्द्रिय सयोजक लोक बहादुर भण्डारीले दिक्षित गराउनु भएको हो । स्थानीय स्तरमा पालिका प्रमुख सरक्षक तथा  उप प्रमुख स्काउट प्रमुख रहने ब्यबस्था छ । भरतपुर महानगरपालिकाको आयोजना तथा भरतपुर महानगर स्काउट समितिको ब्यबस्थापनमा भएको भरतपुर महानगरपालिका स्काउट तदर्थ समिति, सरक्षक, प्रमुख स्काउट तथा सचिबको दिक्षान्त समारोहमा नगर प्रमुख तथा उप प्रमुखलाई दिक्षित गराइएको हो ।

    Advertisement

    दिक्षित समारोहलाई सम्बोधन गर्दै भरतपुर महानगर स्काउट प्रमुख एवं नगर उप प्रमुख चित्रसेन अधिकारीले अबको योजना एक घर एक स्काउटको रहेको उल्लेख गर्नु भयो । व्यावहारिक जीवनबाट विमुख हुँदै गएका बालबालिकाका लागि स्काउटले सही मार्गदर्शन गर्न सक्छ स्काउट प्रमुख अधिकारीले भन्नू भयो । स्काउट प्रमुख अधिकारीले स्काउटको दश सिद्धान्तको पालना गर्न सबैमा आग्रह समेत गर्नु भयो । समाज र समुदायले परिवर्तन खोजेको बताउदै उहाँले परिवर्तन स्काउट बाटै शुरु हुने पनि बताउनु भयो । आगामी दिनमा अझ शशक्त भएर समाजिक सेवा र दिन दुखीहरुको सेवामा लाग्न सबै स्काउटरहरुलाइ अनुरोध समेत गर्नु भयो । देशका सात सय त्रिपन्न पालिकाहरुमा भरतपुर महानगरपालिकालाई एक नम्बरको स्काउट मैत्री महानगर घोषणा गर्ने गरि काम गर्नु पर्नेमा पनि जोड दिनु भयो ।

    त्यस्तै दिक्षान्त समारोहलाइ सम्बोधन गर्दै भरतपुर महानगर स्काउट सरक्षक एव महानगर प्रमुख रेनु दहालले स्काउटको मान्यता बिश्व ब्यापी रहेको चर्चा गर्नु भयो । स्काउट समाजको गहना भएको बताउदै सरक्षक दहालले सामाजिक कार्यमा प्रगति हुने गरि काम गर्ने निकाय भनेको नै स्काउट भएको टिप्पणी गर्नु भयो । स्थानीय स्तरमा स्थानीय आयुक्त स्काउटबाट निर्वाचित ब्यक्ति रहने प्राबधान छ । त्यस्तै पालिका स्तरमा नगर शिक्षा अधिकारी सदस्य सचिब रहने कार्यब्यबस्था छ । त्यस्तै केन्द्रमा सरक्षक प्रधानमन्त्री, प्रमुख स्काउट युवा तथा खेलकुदमन्त्री र प्रमुख आयुक्त स्काउटबाट निर्वाचित ब्यक्ति रहने ब्यबस्था छ । स्काउटले युवाहरूलाई कुलतमा फस्न नदिन, फसिसकेकाहरूलाई पनि सहि मार्गमा ल्याउन सहयोग गर्छ । युवालाई असल नागरिक बनाउनुको साथै अनुशासन कसरी पालना गर्ने, देश निर्माणमा कसरी लाग्न सकिन्छ भन्ने कुरामा स्काउटले मद्दत पुर्‍याउछ । समारोहमा नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेल,नेपाल स्काउटका केन्द्रिय सयोजक लोक बहादुर भण्डारी लगाएतले मन्तव्य राख्नु भएको थियोे । बिश्वका करिब १७२ देशमा स्काउट सन्चालनमा रहेको छ ।

    बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.