• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवनमै पहिलो पटक ‘भाषा प्रशिक्षण’ हुँदै


  •   बुधबार, जेठ १७, २०८० मा प्रकाशित
  • भरतपुर/आफ्नै लिपि भएको तामाङ जातिका पछिल्लो पुस्ता यतिखेर भाषाविहीन अवस्थामा आइपुगेको छ । बढ्दो शहरीकरण र बसाइसराइका कारण अधिकांश तामाङ आफ्नै भाषाबाट बञ्चित छन् । पुरानै थाकथलोमा रहेका तामाङहरूले बोल्ने गरे पनि पुख्र्यौली ठाउँ छाडेका अधिकांशले भाषा बिर्सिइसकेका छन् । नेपालको सरकारी कामकाजमा मातृभाषाको प्रयोग नहुनुले पनि बिस्तारै भाषा हराउँदै गएको तामाङ अगुवाहरू बताउँछन् ।
    चितवनकै कुरा गर्ने हो भने पनि पहाडी क्षेत्र जहाँ पहिल्यैदेखि तामाङ जातिको बसोबास गर्दै आएका छन्, त्यसबाहेक सहरी क्षेत्रमा बसोबास गर्ने तामाङहरूमा बूढाबूढीबाहेकले भाषा बोल्न जान्दैनन् । आफ्नै घरमा पनि बोल्न छाडेपछि आफ्नै भाषा पनि पुस्तान्तरण हुन सकेको छैन, जसले गर्दा भाषा नै लोप हुने अवस्थामा आइपुगेको छ । मातृभाषामाथि अन्य भाषाले प्रभाव जमाउँदा तामाङ भाषा हराउन थालेको छ ।
    यही क्रम बढ्दै गएमा अबको केही वर्षभित्रै तामाङ भाषा हराउन सक्ने जोखिम बढेपछि चितवनमै पहिलो पटक तामाङ पत्रकार संघले निःशुल्क ‘भाषा प्रशिक्षण’ सञ्चालन गर्ने तयारी थालेको छ । जिल्लामा अहिलेसम्म तामाङ जातिसँग सम्बन्धित कुनै पनि संघसंस्थाले चासो नदिँदा भइरहेको भाषा पनि विरानो हुन थालेपछि संघले नै एक हप्ते कक्षा सञ्चालन गर्न लागेको संघका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए । ‘वैदेशिक रोजगारको प्रभावले पनि नयाँ पुस्तामा भाषा संरक्षणको चेत कमजोर बन्दै गएको छ,’ उनी भन्छन्, ‘त्यसैले हाम्रो लागि तामाङ भाषाको प्रशिक्षण टड्कारो आवश्यकता बन्यो ।’ जेठ २७ गतेबाट असार १ गतेसम्म हुने भाषा प्रशिक्षणमा जिल्लामा रहेका धेरैभन्दा धेरैलाई सहभागी गराउने लक्ष्य लिइएको उनले बताए । संघको जेठ १३ गते सम्पन्न बैठकबाट भरतपुरमै भाषा प्रशिक्षण गर्ने निर्णय गरिएको हो ।
    संघले तामाङ समुदायमा भाषा तथा संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले तालिम गर्न लागेको हो । तालिममा भरतपुर आसपासका तामाङहरूलाई भने धेरैभन्दा उपस्थिति भइदिन आग्रह गरिएको छ । एक हप्तासम्म अधिवक्ता अजयकुमार तामाङले प्रशिक्षण दिनेछन् । भरतपुर महानगरभित्रका सबै वडाबाट सहभागी गराउने लक्ष्य लिइएको तालिममा कम्तिमा पनि ६० जनाको सहभागी रहने अपेक्षा गरिएको छ । विसं २०७० सालमा स्थापना भएको संघले जिल्लाका विभिन्न सञ्चारमाध्यममा आवद्ध तामाङ सञ्चाकर्मीहरूलाई समाहित गर्दै विभिन्न गतिविधिमा सक्रिय हुँदै आएको छ । संघीय समितिको तथ्यांकानुसार देशभर करिब चार सय तामाङ पत्रकार तथा सञ्चारकर्मी संघमा आवद्ध छन् ।

    Advertisement

    बुधबार, जेठ १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.