• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

राइनासका तिन वडालाई मौरीपकेट क्षेत्रको रुपमा विकास गरिदै


  •   सोमबार, जेठ १५, २०८० मा प्रकाशित
  • लमजुङ/पूर्वि लमजुङको राइनास नगरपालिकाका तिन वडालाई मौरी पकेट क्षेत्रको रुपमा विकास गरिदै छ । राइनास नगरपालिका वडा नं. १, २ र १० वडालाई मौरी पकेट क्षेत्रको रुपमा विकास गरिने भएको हो । मौरिपालनको सम्भाव्यतालाई मध्यनजर गर्दै वडा नं १ को वोराङखोला, २ को पन्थेडाँडा र भलायखर्क, वडा नं. १० को लामागाउँ र काकेगाउँलाई मौरी पकेट क्षेत्रको रुपमा प्रवद्र्धन गर्न लागिएको राइनास नगरपालिकाले जनाएको छ ।

    Advertisement

    कृषि तथा पशुपालनलाई प्रथामिकतामा राखेर सोको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन हुदै आएको राइनासमा व्यवसायिक मौरी पालन र मह उत्पादनलाई प्रवद्र्धन गर्न प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिएको हो । व्यवसायिक मौरी पालनका लागि प्रवल सम्भाव्यता भएको र स्थानिय कृषकहरुको पनि चाहाना भएकोले सो क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर पकेट क्षेत्र विकास कार्यक्रम अघि बढाइएको नगरप्रमुख खड्गवहादुर गुरुङले बताउनुभयो ।

    कार्यक्रमका लागि चालु वर्ष प्रधानमन्त्री कृषि आधुकिनकरण परियोजनाबाट १२ लाख वजेट विनियोजन भएको छ । तिन वटै वडामा सञ्चालित मौरी पकेट क्षेत्र विकास कार्यक्रम परियोजनाको ५० प्रतिशत र किसानको ५० प्रतिशत गरी कुल २४ लाख बजेटको रहनेछ ।  कार्यक्रम कार्यन्वयका लागि तिनवटै वडामा गरी तिन वटा उपभोक्ता समिति वनाइएको छ । पकेट क्षेत्र विकास कार्यक्रमका लागि कम्तिमा पनि तिन सय घारमा मौरी मालन व्यवसाय सञ्चालन गर्नुपर्ने प्रावधान अनुसार सो क्षेत्रमा व्यवसायिक मौरिपालन गर्दै आएका तथा मौरी पालन गर्न चाहने किसानहरुको संलग्नतामा समित गठन गरिएको हो ।


    पहिलो चरणमा सवै किसानहरुलाई स्थलगत रुपमा प्रयोगात्मक प्रशिक्षण दिइएको राइनास नगरपालिका कृषि शाखा प्रमुख पवन ढकालले वताउनुभयो । किसानहरुलाई मौरीको परिचय, मौरीको प्रकार, मौरीपालनको महत्व, खानेकुरा तथा चरन क्षेत्रको व्यवस्थापन, घार विभाजन तथा व्यवस्थापन, रोग किरा व्यवस्थापन लगायतका विषयमा सैद्धान्तिक प्रशिक्षण दिइएको थियो । सात दिन सम्म स्थलगत रुपमा दिईएको तालिम अन्र्तगत वडा नं. १ मा ५३ जना, २ मा ४१ जना र वडा नं. १० मा ४० जनाको सहभागिता थियो ।

    तालिम पश्चात किसान हरुलाई उनिहरुको माग अनुसार ५० प्रतिशत अनुदानमा मौरि सहितको घार, खाली घार र मौरिपालन व्यवसाय सञ्चालन गर्दा आवश्यक पञ्जा, टोपी लगायतका सामाग्रि समेत वितरण गरिने कृषि शाखा प्रमुख ढकालले जानकारी दिनुभयो ।  कार्यक्रम अन्र्तगत यसवर्ष १ सय ८५ मौरी सहितको घार र १ सय १५ खाली घार वितरण गरिने कृषि शाखाले जनाएको छ । पकेट क्षेत्र विकास कार्यक्रमले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउन सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

    सोमबार, जेठ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.