• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

पिप्ले खानेपानीको अध्यक्षमा भट्ट


  •   आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
  • भरतपुर/राप्ती नगरपालिका २ स्थित पिप्ले खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा राजकुमार भट्ट निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि शनिवार भएको मतदानको मध्यरातमा आएको अन्तिम मतपरिणाममा भट्ट प्रतिद्धन्द्धी भन्दा ७७३ मतान्तरले निर्वाचित भएका हुन् । समितिको अध्यक्षमा भट्टको यो तेश्रो कार्यकाल हो ।

    दोश्रो कार्यकालका लागि अष्ट्रेलियामै बसेर निर्वाचन जितेका भट्टले ह्याट्रिक गर्ने कुल खसेको मत मध्ये करिव ८२ प्रतिशत मत प्राप्त गरे । भट्टलाई चुनौती दिन नेपाली काग्रेश,नेकपा माओवादी केन्द्र,एकिकृत समाजवादी र राप्रपाले गठबन्धन गरेका थिए । गठबन्धनलाई सहज रुपमा पराजीत गरेका भट्ट नेकपा एमालेबाट उम्मेदवार थिए । गठबन्धनबाट अध्यक्षमा कृष्णप्रसाद पाण्डे उम्मेदवार थिए । उनी नेपाली कांग्रस राप्ती नगर समितिका उपसभापति पनि हुन् ।

    तेश्रो पटक अध्यक्ष बन्ने क्रममा भट्टले कुल खसेको मत मध्ये ९२३ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी पाण्डेले १५० मत मात्रै प्राप्त गर्न सके । निर्वाचनमा एक हजार १२३ मत खसेको थियो । पदाधिकारीमा भट्ट नेतृत्वको प्यानलनै निर्वाचित भएको छ । अध्यक्ष बाहेक अन्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्यानलनै उभ्याएको थियो ।

    समितिको उपाध्यक्षमा उद्धव प्रसाद सिलवाल ३७० मतका साथ विजयी भए । उनका प्रतिद्धन्द्धीहरु ज्ञान प्रसाद पाण्डेले २८९ मत र रघुनाथ उप्रेतीले २३५ मत प्राप्त गरे । सचिवमा रामेश्वर गौतम निर्विरोध भएका थिए ।

    कोषाध्यक्षमा राम प्रसाद वर्तौला निर्वाचित भए । वर्तौलाले ४३० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीहरु मन्जु खरेलले २७७ मत र रामबहादुर राईले २०८ मत पाए ।  सहसचिवमा विजयी भएका गोकर्णबहादुर विसुन्केले ३२९ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धीहरु सन्दिप धरेलले ३१८ मत तथा दिपककान्त पाठकले १५५ मत पाए ।

    सदस्यहरुमा पाँच जना एमाले निकटका विजयी हुँदा एक जना राप्रपा निकटका विष्णुदेवी ठकुराँ ३८२ मत ल्याएर निर्वाचित भए । अन्य सदस्यहरुमा शिष्टता थपलिया ४१८ मत,चन्द्र वहादुर राई ३२७ मत,लिलानाथ घिमिरे ३२६ मत,वुद्धिराज उप्रेती ४९० मत र विष्णु प्रसाद ढकाल ३५८ मतका साथ निर्वाचित भएका छन् ।

    Advertisement

    आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.