• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

अन्नपुर्ण भिजन २०८५ तयार, ७ बुदें घोषण पत्र जारी

  •   मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित
  • भरतपुर/नेपालकै उत्कृष्ट्र अन्नपूर्ण दूग्ध उत्पादक सहकारी संस्थाले आगामि ५ वर्षका लागि कार्य योजना तयार गरेको छ। भरतपुर महानगरपालिका वडा नम्बर ६, केशरवाघमा रहेको अन्नपूर्ण दूग्ध उत्पादक सहकारी संस्थाकोे विस्तारित मंचका प्रतिनिधिहरुले ३ दिने कार्यशाला मार्फत ‘अन्नपुर्ण भिजन २०८५’ तयार पारेका हुन् । विभिन्न ११ वटा शेसनको छलफलबाट संस्थाले ७ बुदे घोषणा पत्र पनि तयार गरेको छ। संस्थासंग सम्बिन्धित विभिन्न विषयका १० वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए । भने २० जनाले टिप्पणी गरेका थिए।

    Advertisement

    बैशाख १६ देखि १८ गते सम्म संचालित कार्यशालालाई संस्था संचालन निति, कार्यबिधि तथा पञ्चबर्षीय रणनैतिक योजना निर्माणमा प्राथमिकता दिईएको संस्थाका अध्यक्ष ऋषिराम चापागाईंले जानकारी दिनुभयो । कार्यशालामा विज्ञ सल्लाहकार रमेश अधिकारी एव भरतपुर महानगरपालिका सहकारी बिज्ञ रामबाबु पौडेल , सस्थाका पुर्व अध्यक्षहरु भिमलाल चापागाईं, भगिरथ तिमिल्सिना पुर्व उपाध्यक्ष बोधराज पाठक, लिला बहादुर भण्डारी , छबिलाल अधिकारीको सहभागिता थियो । साथमा संचालक समिति, लेखा सुपरिवेक्षण समिति, पुर्व समिति, पूुर्व ब्याबस्थापकहरुसंगै सहभागी शेयर सदस्यहरु, किसानले पनि आफ्ना सुझावहरु दिनुभएको थियो । साढे आठ हजार सम्म दूध संकलन गरेर बजारिकरण गर्दै आएको सहकारीले आफ्नो लक्ष्यमा १५ हजारसम्म दूध संकलनको गर्ने र पशुफार्मको विस्तार राखेको व्यवस्थापक करुण पोखरेलले बताउनु भयो ।

    पुर्व संघीय सभासद हरि अधिकारी कुमार, गण्डकी प्रदेशका सासंद एवम् पुर्व आर्थिक तथा आन्तरिक मामला मन्त्री हरि बहादुर चुमन, गण्डकी प्रदेशका उच्चस्तका नेता जगन्नाथ खनाल, मेख बहादुर भन्डारीले समेत कार्यक्रममा उपस्थित हुनुभएको थियो । अन्नपूर्णले अहिले दूधलाई विविधिकरणसंगै, पशुदाना उद्योग, पशुआहार साईलेज, पशुफार्म पनि संचालनमा ल्याएको छ। यसरी योजना बनाएर अघि बढ्दा संस्थाले आफ्नो लक्ष्य हाँसिल गर्न सक्ने र संस्थालाई थप उचाईंमा पुराउन सकिने अध्यक्ष चापागाईंको विश्वास छ ।

    मङ्गलबार, बैशाख १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.