• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ७. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • ८. इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

  • ९. राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

विपद् व्यवस्थापनमा युवाले लिए नेतृत्व , ४५ सदस्यीय स्वयंसेवक तयार गर्दै महानगर

  •   मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिकाले भइपरि आउने विपदमा तत्काल उद्धारमा खट्नको लागि नगरस्तरीय युवा स्वयंसेवकहरुलाइ प्रशिक्षण दिएको छ । बिपद र सकटको समयमा कसरी बच्ने, अरुलाइ कसरी बचाउने, के कस्ता साबधानिका उपायहरु अपनाउने, बिपद के हो र कसरी आउँछ भन्ने सन्दर्भमा महानगरले युवाहरुलाइ लक्ष्यित गरि तालिमको आयोजना गरेको जनाएको छ ।

    Advertisement

    तालिममा महानगरपालिका भित्रका २९ वटै वडाबाट प्रतिनिधित्व रहने गरि ४५ जना सहभागी भएका छन । विपद प्राय: मानवबाट सिर्जित पूर्वाधारबाट हुने भएकोले भौतिक संरचनाको संरचना दिगो हुने गरी निर्माण गर्नुपर्नेमा भरतपुर महानगरका नगर उप प्रमुख चित्रसेन अधिकारीले जोड दिनु भयो । वहाँले विपद व्यवस्थापनको लागि स्थानीय स्तरमा सामान्य जानकारी पुर्याउन युवा लाग्नु पर्ने समेत बताउनु भयो । स्थानीय बिपद ब्यबस्थापन समितिका सदस्य समेत रहेका नगर उप प्रमुख अधिकारीले महानगरपालिकामा आकस्मिक रुपमा आउने बिपद्लाइ ब्यबस्थापन गर्ने उदेश्यका साथ तालिम आयोजना गरिएको पनि प्रष्ट पार्नु भयो । बिपद र सकटलाइ केही हद सम्म भए पनि कम गर्न यो तालिम कोश ढुङगाको रुपमा सावित हुने छ उप प्रमुखले भन्नू भयो,अब महानगरका प्रत्येक वडा भुकम्पिय जोखिमका दृस्ठिकोणबाट सुरक्षित हुने छन ।

    प्राकृतिक तथा मानव सिर्जित दुवै प्रकारका विपद् तथा मानवीय सहयोग आवश्यक पर्ने अवस्थाहरुमा काम गर्नमा युवाहरु अग्रसर हुन जरुरी छ उप प्रमुखले तर्क गर्नु भयो । ५ दिन सम्म सन्चालन हुने तालिमलाइ श्री न २ बिपद ब्यबस्थापन गण रसौली चितवन , सशस्त्र प्रहरी बल नेपाल न १७ गण हेडक्वाटर आपटारी र जिल्ला प्रहरी कार्यलय चितवनले सहकार्य गरेका छन । भरतपुर महानगरपालिकाका नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेलले कार्यक्रमको औचित्य माथी प्रकाश पार्नु भएको थियोे ।

    कार्यक्रममा स्थानीय बिपद ब्यबस्थापन कोष सन्चालन समितिका सदस्य मनोज रानाभाट, बालकुमारी मा बि नारायणगढका प्रध्यानाध्यापक आन्नदराज सापकोटा,श्री न २ बिपद ब्यबस्थापन गण रसौलिका प्रमुख सेनानी कुलचन्द्र श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियोे । बाढि, पहिरो तथा भुकम्पिय जोखिमको दृस्ठिकोणबाट नेपाल ११ औ र १६ औ स्थानमा रहेको छ भने बाढि पहिरोको जोखिममा नेपाल ३० औ स्थानमा रहेको छ । जलवायु परिवर्तनको जोखिममा रहेका देशहरुको सुचीमा नेपाल चौथो स्थानमा रहेकोे छ । जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पार्ने भएतापनि विपदको अवस्थामा सबैभन्दा बढी बालबालिकाहरु जोखिममा पर्ने बिश्लेशकहरुले औल्याएका छन । बि स २०७२ को भुकम्पमा ८ हजार नौ सय जना भन्दा बढिको ज्यान गुमेको थियोे जस मध्ये लगभग ३३ प्रतिशत बालबालिका रहेका थिए।

    मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.